काठमाडौं। नेइमारका पूर्व एजेन्ट एवै बार्सिलोनाका पूर्व स्काउट आन्द्रे क्युरीले क्याम्प नोउमै फेरी नेइमार र लियोनेल मेसीको पुर्नमिलन हुने बताएका छन्।

क्युरीले बार्सिलोनामा ब्राजिलको स्काउटका रुपमा एक दशक विताएका थिए। २०१३ मा नेइमारलाई बार्सिलोना ल्याउन क्युरीको महत्वपूर्ण भूमिका थियो।

बार्सिलोनामा मेसीसँगको सफल सहकार्यको फलस्वरुप दुई पटक स्पेनिस ला लिगा, तीन पटक लगातार कोपा डेल रेको उपाधि जितेका नेइमार २०१७ मा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मन (पिएसजी) सरुवा भएका थिए। तर क्युरीले बार्सिलोनामा फेरी मेसी र नेइमारको पुर्नमिलन हुने दाबी गरे।

बार्सिलोना छोडेर अन्यत्रै जाने चर्चा चलेका मेसीको आगामी सम्भावित गन्तब्य पिएसजी वा पेप ग्वार्डिओलाको म्यानचेस्टर सिटी हुन सक्ने अनुमान गरिएको छ। तर क्युरीले भने विश्व फुटबलका दुई स्टारको पुर्नमिलन फेरी पनि क्याटालानमै हुने विश्वास व्यक्त गरे।

“दुई वर्षअघि नेइमारले औपचारिक रुपमै मसँग बार्सिलोना फर्किने विषयमा कुरा गरेका थिए। हामीले त्यसपछि प्रयास गर्यौं। हामी उनलाई पेरिसबाट बाहिर निकाल्ने कामको धेरै नजिक पुगिसकेका थियौं। तर धेरै प्राविधिक कुराहरुले गर्दा त्यो प्रयास त्यतिबेला सफल भएन,” क्युरीले भने, “बार्सिलोनाका नयाँ अध्यक्ष जोन लापोर्टा एकमात्र त्यस्ता व्यक्ति हुन, जसले फेरी मेसी र नेइमारलाई सँगै ल्याउन सक्छन्। मेसीले बार्सिलोना छोड्ने छैनन्। यसमा म विश्वस्त छु। नेइमारले फेरी बार्सिलोनामा मेसीसँग खेल्नेछन्।”

२९ वर्षे नेइमारले पिएसजीमा साढे तीन सिजन सफलतापूर्वक विताउने क्रममा लगातार तीन पटक फ्रान्सेली लिग वानको उपाधि जितेका छन्। यसका साथै पिएसजीलाई च्याम्पियन्स लिगको उपविजेता बनाउनु पनि उनको उपलब्धि थियो। तर पनि उनी बार्सिलोना फर्किन आतुर रहेको क्युरीले बताए।

“बार्सिलोनाको ढोका नेइमारका लागि सधै खुल्ला छ। बार्सिलोनाका समर्थकलाई पनि उनले एक पटक गल्ती गरे भन्ने थाहा छ। तर उनले केही समयपछि नै त्यो गल्तीको महशुष गरिसकेका छन्,” क्युरीले भने।

" /> काठमाडौं। नेइमारका पूर्व एजेन्ट एवै बार्सिलोनाका पूर्व स्काउट आन्द्रे क्युरीले क्याम्प नोउमै फेरी नेइमार र लियोनेल मेसीको पुर्नमिलन हुने बताएका छन्।

"> बार्सिलोनामै मेसी र नेइमारको पुर्नमिलन हुन्छ : पूर्व एजेन्ट: Dekhapadhi
बार्सिलोनामै मेसी र नेइमारको पुर्नमिलन हुन्छ : पूर्व एजेन्ट

प्रतिक्रिया दिनुहोस्