काठमाडौं। प्याट्रिक बमफोर्डले एक गोल गर्नुका साथै अर्को गोलको अवसर मिलाएपछि इङलिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा लिड्स युनाइटेडले फुलह्याममाथि २-१ को जित हासिल गरेको छ।

ल्युक आइलिङको गोलमा लिड्सले आठौं मिनेटमै अग्रता लिएको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर)ले त्यो गोललाई मान्यता नदिएपछि केहीबेर लिड्स निराश भयो। बमफोर्डले २९औं मिनेटमा गोल गर्दै त्यो निराशा मेटाए। ज्याक ह्यारिसनको पासमा गोल गर्दै बमफोर्डले लिड्सलाई अग्रता दिलाएका थिए।

घरेलु मैदानमा फुलह्यामले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्यायो। एडेमोला लुकम्यानको पासमा जोचिम एन्डरसनले ३८औं मिनेटमा फुलह्यामका लागि बराबरी गोल गरेका थिए।

लिड्सका लागि सुरुआति अग्रता दिलाएका बमफोर्डले फेरी अर्को गोलमा भूमिका खेल्दा टोली तीन अंकको लायक बन्यो। बमफोर्डको पासमा राफिन्हाले ५८औं मिनेटमा गोल गर्दै लिड्सलाई महत्वपूर्ण तीन अंक दिलाए।

फुलह्याममाथिको जितपछि लिड्स युनाइटेड ३९ अंकका साथ इङलिस प्रिमियर लिगको ११औं स्थानमा उक्लिँदा २६ अंकमै सिमित फुलह्याम भने रेलिगेसन क्षेत्रमै थन्किएको छ।

" /> काठमाडौं। प्याट्रिक बमफोर्डले एक गोल गर्नुका साथै अर्को गोलको अवसर मिलाएपछि इङलिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा लिड्स युनाइटेडले फुलह्याममाथि २-१ को जित हासिल गरेको छ।

ल्युक आइलिङको गोलमा लिड्सले आठौं मिनेटमै अग्रता लिएको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर)ले त्यो गोललाई मान्यता नदिएपछि केहीबेर लिड्स निराश भयो। बमफोर्डले २९औं मिनेटमा गोल गर्दै त्यो निराशा मेटाए। ज्याक ह्यारिसनको पासमा गोल गर्दै बमफोर्डले लिड्सलाई अग्रता दिलाएका थिए।

घरेलु मैदानमा फुलह्यामले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्यायो। एडेमोला लुकम्यानको पासमा जोचिम एन्डरसनले ३८औं मिनेटमा फुलह्यामका लागि बराबरी गोल गरेका थिए।

लिड्सका लागि सुरुआति अग्रता दिलाएका बमफोर्डले फेरी अर्को गोलमा भूमिका खेल्दा टोली तीन अंकको लायक बन्यो। बमफोर्डको पासमा राफिन्हाले ५८औं मिनेटमा गोल गर्दै लिड्सलाई महत्वपूर्ण तीन अंक दिलाए।

फुलह्याममाथिको जितपछि लिड्स युनाइटेड ३९ अंकका साथ इङलिस प्रिमियर लिगको ११औं स्थानमा उक्लिँदा २६ अंकमै सिमित फुलह्याम भने रेलिगेसन क्षेत्रमै थन्किएको छ।

"> राफिन्हाको निर्णायक गोलमा लिड्सको जित: Dekhapadhi
राफिन्हाको निर्णायक गोलमा लिड्सको जित
काठमाडौं। प्याट्रिक बमफोर्डले एक गोल गर्नुका साथै अर्को गोलको अवसर मिलाएपछि इङलिस प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा लिड्स युनाइटेडले फुलह्याममाथि २-१ को जित हासिल गरेको छ।

ल्युक आइलिङको गोलमा लिड्सले आठौं मिनेटमै अग्रता लिएको थियो। तर भिडियो सहायक रेफ्री (भिएआर)ले त्यो गोललाई मान्यता नदिएपछि केहीबेर लिड्स निराश भयो। बमफोर्डले २९औं मिनेटमा गोल गर्दै त्यो निराशा मेटाए। ज्याक ह्यारिसनको पासमा गोल गर्दै बमफोर्डले लिड्सलाई अग्रता दिलाएका थिए।

घरेलु मैदानमा फुलह्यामले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा खेल बराबरीमा ल्यायो। एडेमोला लुकम्यानको पासमा जोचिम एन्डरसनले ३८औं मिनेटमा फुलह्यामका लागि बराबरी गोल गरेका थिए।

लिड्सका लागि सुरुआति अग्रता दिलाएका बमफोर्डले फेरी अर्को गोलमा भूमिका खेल्दा टोली तीन अंकको लायक बन्यो। बमफोर्डको पासमा राफिन्हाले ५८औं मिनेटमा गोल गर्दै लिड्सलाई महत्वपूर्ण तीन अंक दिलाए।

फुलह्याममाथिको जितपछि लिड्स युनाइटेड ३९ अंकका साथ इङलिस प्रिमियर लिगको ११औं स्थानमा उक्लिँदा २६ अंकमै सिमित फुलह्याम भने रेलिगेसन क्षेत्रमै थन्किएको छ।

प्रतिक्रिया दिनुहोस्