काठमाडौँ। एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ। बराबरीपछि दुवै टोलीले लिगमा पहिलोपटक एक अंक जोड्दै खाता खोलेका छन्।

नेपालगञ्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। लेकालीको तर्फबाट भूपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए। खेलमा लेकाली युवा क्लबका गोलकिपर पुजन होना ‘म्यान अफ द म्याच’बाट पुरस्कृत भए।

झापा प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल बराबरी भएको बताए। उनले भने, “सुरुमा आज गोल गर्न हामीले धेरै समय पर्खनु पर्‍यो। खेलाडी घाइते भएका बेला हामीले गोलको सामना गर्नुपर्‍यो। त्योभन्दा आज हाम्रो लागि पेनाल्टीमा गोल गर्न नसक्नु अर्को गल्ती भयो।”

दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलकिपर उज्ज्वल होनाले रोक्न सफल भएका थिए। खेलाडीहरू अन्य प्रतियोगिताको व्यस्त भएर पनि समस्या भएको प्रशिक्षक कटुवालले बताए।

लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए। उनले भने, “शुरुमा टिमका खेलाडीबीच एकअर्कामा राम्ररी परिचय पनि थिएन। कसले कस्तो खेल्छ भन्ने थाहा थिएन। पहिलो खेलमा धेरै गोलको सामना गरेपछि हामी रक्षात्मक रणनीतिमा खेल्ने योजनामा थियौँ, जुन सफल पनि भयो।”

लेकालीका कप्तान संगम शाहीले टिमको समन्वय मिल्दै गएकोले खेल सुधार हुँदै गएको बताए।

शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच पहिलो खेल हुनेछ। दोस्रो खेल प्रदेश २ को मनकामना युवा क्लब रौतहट र बागमती प्रदेशको धादिङ समाज (धादिङ)बीच प्रतिस्पर्धा हुनेछ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्। अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो, एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडौँ। एन्फा प्रेसिडेन्ट लिग फुटबलमा शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिचको खेल १–१ को बराबरीमा सकिएको छ। बराबरीपछि दुवै टोलीले लिगमा पहिलोपटक एक अंक जोड्दै खाता खोलेका छन्।

नेपालगञ्ज रंगशालामा पहिलो हाफमा झापाको सैनिक युथको तर्फबाट प्रशान्त अवस्थीले ३८ औँ मिनेटमा गोल गरेर टिमलाई अग्रता दिलाएका थिए। लेकालीको तर्फबाट भूपेन्द्र शाहीले ४७ मिनेटमा गोल गरेर खेल बराबरी गरेका थिए। खेलमा लेकाली युवा क्लबका गोलकिपर पुजन होना ‘म्यान अफ द म्याच’बाट पुरस्कृत भए।

झापा प्रशिक्षक प्रवेश कटुवालले पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा खेल बराबरी भएको बताए। उनले भने, “सुरुमा आज गोल गर्न हामीले धेरै समय पर्खनु पर्‍यो। खेलाडी घाइते भएका बेला हामीले गोलको सामना गर्नुपर्‍यो। त्योभन्दा आज हाम्रो लागि पेनाल्टीमा गोल गर्न नसक्नु अर्को गल्ती भयो।”

दोस्रो हाफमा पुजन उपरकोटीको पेनाल्टी प्रहारलाई लेकालीका गोलकिपर उज्ज्वल होनाले रोक्न सफल भएका थिए। खेलाडीहरू अन्य प्रतियोगिताको व्यस्त भएर पनि समस्या भएको प्रशिक्षक कटुवालले बताए।

लेकालीका प्रशिक्षक युवराज शाहीले टोलीको समन्वय मिल्दै गएकोले खेलमा सुधार हुँदै गएको बताए। उनले भने, “शुरुमा टिमका खेलाडीबीच एकअर्कामा राम्ररी परिचय पनि थिएन। कसले कस्तो खेल्छ भन्ने थाहा थिएन। पहिलो खेलमा धेरै गोलको सामना गरेपछि हामी रक्षात्मक रणनीतिमा खेल्ने योजनामा थियौँ, जुन सफल पनि भयो।”

लेकालीका कप्तान संगम शाहीले टिमको समन्वय मिल्दै गएकोले खेल सुधार हुँदै गएको बताए।

शनिबार लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच पहिलो खेल हुनेछ। दोस्रो खेल प्रदेश २ को मनकामना युवा क्लब रौतहट र बागमती प्रदेशको धादिङ समाज (धादिङ)बीच प्रतिस्पर्धा हुनेछ।

चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्। अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो, एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।

"> एन्फा प्रेसिडेन्ट लिग : लेकाली र सैनिक बराबरीमा रोकिए: Dekhapadhi
एन्फा प्रेसिडेन्ट लिग : लेकाली र सैनिक बराबरीमा रोकिए

प्रतिक्रिया दिनुहोस्