काठमाडौं। दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जिताउन सफल पौडीका गौरिका सिंह र पाँच हजार मिटर दूरीको दौडमा स्वर्ण पदक जिताउन सफल गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट घोषित भएका छन्।

शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा एपीएफ क्लबका पार्कीले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। त्यस्तै, गौरिका उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन्।

कुस्तीका राजेन्द्र चन्द उत्कृष्ट प्रशिक्षक घोषित भए। चन्द तेह्रौं सागको स्वर्ण पदक विजेता प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा रहेका संगिता धामीले कुस्तीमा स्वर्ण पदक जितेकी थिइन्। संगिता उत्कृष्ट युवा खेलाडी घोषित भए।

त्यस्तै, नेपाली राष्ट्रिय भलिबल टिमकी स्पाइकर सरस्वती चौधरीले पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन्। सरस्वतीले तेह्रौं सागमा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन्। सरस्वतीले पौडीकी गौरिका सिंह र क्रिकेटकी अञ्जली चन्दलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जित्न सफल भएकी हुन्।

त्यस्तै, ब्याडमिन्टनका प्रिन्स दाहाल सुदूरपश्चिम आइकन पुरुष खेलाडी घोषित भए। प्रिन्स विश्व ब्याडमिन्टन वरीयाताको जुनियरतर्फ तेस्रो स्थानमा पुग्न सफल भएका थिए। त्यस्तै, कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन महिला खेलाडी घोषित भइन्।

सागमा तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य र क्रिकेटमा दश विकेट लिएर विश्व कीर्तिमान बनाउन सफल अञ्जली चन्द विशेष अवार्डबाट सम्मानित भए। त्यस्तै, एथलेटिक्सका लक्ष्मीदत्त भट्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

" /> काठमाडौं। दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जिताउन सफल पौडीका गौरिका सिंह र पाँच हजार मिटर दूरीको दौडमा स्वर्ण पदक जिताउन सफल गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट घोषित भएका छन्।

शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा एपीएफ क्लबका पार्कीले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। त्यस्तै, गौरिका उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन्।

कुस्तीका राजेन्द्र चन्द उत्कृष्ट प्रशिक्षक घोषित भए। चन्द तेह्रौं सागको स्वर्ण पदक विजेता प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा रहेका संगिता धामीले कुस्तीमा स्वर्ण पदक जितेकी थिइन्। संगिता उत्कृष्ट युवा खेलाडी घोषित भए।

त्यस्तै, नेपाली राष्ट्रिय भलिबल टिमकी स्पाइकर सरस्वती चौधरीले पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन्। सरस्वतीले तेह्रौं सागमा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन्। सरस्वतीले पौडीकी गौरिका सिंह र क्रिकेटकी अञ्जली चन्दलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जित्न सफल भएकी हुन्।

त्यस्तै, ब्याडमिन्टनका प्रिन्स दाहाल सुदूरपश्चिम आइकन पुरुष खेलाडी घोषित भए। प्रिन्स विश्व ब्याडमिन्टन वरीयाताको जुनियरतर्फ तेस्रो स्थानमा पुग्न सफल भएका थिए। त्यस्तै, कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन महिला खेलाडी घोषित भइन्।

सागमा तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य र क्रिकेटमा दश विकेट लिएर विश्व कीर्तिमान बनाउन सफल अञ्जली चन्द विशेष अवार्डबाट सम्मानित भए। त्यस्तै, एथलेटिक्सका लक्ष्मीदत्त भट्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

"> गोपीचन्द्र र गौरिका सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट घोषित: Dekhapadhi
गोपीचन्द्र र गौरिका सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट घोषित
काठमाडौं। दक्षिण एसियाली खेलकुदमा चार स्वर्ण पदक जिताउन सफल पौडीका गौरिका सिंह र पाँच हजार मिटर दूरीको दौडमा स्वर्ण पदक जिताउन सफल गोपीचन्द्र पार्की सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा उत्कृष्ट घोषित भएका छन्।

शुक्रबार धनगढीमा सम्पन्न अवार्डमा एपीएफ क्लबका पार्कीले उत्कृष्ट पुरुष खेलाडीको अवार्ड जितेका हुन्। त्यस्तै, गौरिका उत्कृष्ट महिला खेलाडी घोषित भएका हुन्।

कुस्तीका राजेन्द्र चन्द उत्कृष्ट प्रशिक्षक घोषित भए। चन्द तेह्रौं सागको स्वर्ण पदक विजेता प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा रहेका संगिता धामीले कुस्तीमा स्वर्ण पदक जितेकी थिइन्। संगिता उत्कृष्ट युवा खेलाडी घोषित भए।

त्यस्तै, नेपाली राष्ट्रिय भलिबल टिमकी स्पाइकर सरस्वती चौधरीले पिपल्स च्वाइस अवार्ड जित्न सफल भइन्। सरस्वतीले तेह्रौं सागमा ऐतिहासिक रजत पदक जित्न सफल भएकी थिइन्। सरस्वतीले पौडीकी गौरिका सिंह र क्रिकेटकी अञ्जली चन्दलाई पछि पार्दै पिपल्स च्वाइस अवार्ड जित्न सफल भएकी हुन्।

त्यस्तै, ब्याडमिन्टनका प्रिन्स दाहाल सुदूरपश्चिम आइकन पुरुष खेलाडी घोषित भए। प्रिन्स विश्व ब्याडमिन्टन वरीयाताको जुनियरतर्फ तेस्रो स्थानमा पुग्न सफल भएका थिए। त्यस्तै, कुस्तीकी सिवाङ्गी दुवे सुदूरपश्चिम आइकन महिला खेलाडी घोषित भइन्।

सागमा तेक्वान्दोमा दुई स्वर्ण पदक जित्न सफल आयषा शाक्य र क्रिकेटमा दश विकेट लिएर विश्व कीर्तिमान बनाउन सफल अञ्जली चन्द विशेष अवार्डबाट सम्मानित भए। त्यस्तै, एथलेटिक्सका लक्ष्मीदत्त भट्ट लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित भए।

प्रतिक्रिया दिनुहोस्