काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा स्पेनका ग्रानाडासँग प्रतिस्पर्धा गर्ने भएको छ।

आज स्विट्जरल्यान्डको नियोनमा सम्पन्न युरोपा लिगको ‘ड्र’अनुसार युनाइटेडले ग्रानाडालाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो। युनाइटेडले इटालियन क्लब एसी मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। ग्रानाडाले भने नर्वेको मोल्डेलाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

युनाइटेड क्वार्टरफाइनलमा विजयी भए अन्तिम चारमा एएस रोमा र आयक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इटालियन सिरी ‘ए’को क्लब एएस रोमाले भने नेदरल्यान्ड्सको आयक्सविरुद्ध खेल्ने भएको छ। रोमाले साख्तर डोनेस्कलाई ५-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो भने आयक्सले योङ ब्वाइजलाई ५-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

प्रिमियर लिगको अर्को क्लब आर्सनलले स्लाभिया प्रागुएविरुद्ध खेल्ने भएको छ। आर्सनलले ग्रिसको ओलम्पिकोसलाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। चेक गणतन्त्रको स्लाभिया प्रागुएले स्कटल्यान्डका रेन्जर्सलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

त्यस्तै, आर्सनलले क्वार्टरफाइनलमा विजय हासिल गरेमा डाइनामो जाग्रब र भिल्लारियालबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ। डाइनामो जाग्रबले प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामलाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। भिल्ला रियालले भने डाइनामो किभलाई ४-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

" /> काठमाडौं। इङ्लिस प्रिमियर लिगको क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको क्वार्टरफाइनलमा स्पेनका ग्रानाडासँग प्रतिस्पर्धा गर्ने भएको छ।

आज स्विट्जरल्यान्डको नियोनमा सम्पन्न युरोपा लिगको ‘ड्र’अनुसार युनाइटेडले ग्रानाडालाई प्रतिद्वन्द्वीका रूपमा पाएको हो। युनाइटेडले इटालियन क्लब एसी मिलानलाई समग्रमा २-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। ग्रानाडाले भने नर्वेको मोल्डेलाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

युनाइटेड क्वार्टरफाइनलमा विजयी भए अन्तिम चारमा एएस रोमा र आयक्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। इटालियन सिरी ‘ए’को क्लब एएस रोमाले भने नेदरल्यान्ड्सको आयक्सविरुद्ध खेल्ने भएको छ। रोमाले साख्तर डोनेस्कलाई ५-१ ले हराउँदै अन्तिम आठमा स्थान बनाएको थियो भने आयक्सले योङ ब्वाइजलाई ५-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

प्रिमियर लिगको अर्को क्लब आर्सनलले स्लाभिया प्रागुएविरुद्ध खेल्ने भएको छ। आर्सनलले ग्रिसको ओलम्पिकोसलाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। चेक गणतन्त्रको स्लाभिया प्रागुएले स्कटल्यान्डका रेन्जर्सलाई ३-१ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो।

त्यस्तै, आर्सनलले क्वार्टरफाइनलमा विजय हासिल गरेमा डाइनामो जाग्रब र भिल्लारियालबीचको विजेताविरुद्ध प्रतिस्पर्धा गर्नेछ। डाइनामो जाग्रबले प्रिमियर लिगको अर्को क्लब टोटेनह्यामलाई समग्रमा ३-२ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो। भिल्ला रियालले भने डाइनामो किभलाई ४-० ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको थियो।

"> युरोपा लिगमा युनाइटेडले ग्रानाडासँग प्रतिस्पर्धा गर्ने: Dekhapadhi
युरोपा लिगमा युनाइटेडले ग्रानाडासँग प्रतिस्पर्धा गर्ने

प्रतिक्रिया दिनुहोस्