काठमाडौं। युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठको ड्र आज सार्वजनिक भएको छ। 

ड्रअनुसार साविक विजेता बार्यन म्युनिखले साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध खेल्नेछ। पछिल्लो सिजन र्बायनले पिएसजीलाई फाइनलमा १-० ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। 

इङ्लिस क्लब म्यानचेष्टर सिटीले बोरुसिया डर्टमनको सामना गर्नेछ। 

त्यस्तै, स्पेनिस क्लब रियल माड्रिडले लिभरपुल र चेल्सीले पोर्चुगिच क्लब पोर्टोविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडौं। युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठको ड्र आज सार्वजनिक भएको छ। 

ड्रअनुसार साविक विजेता बार्यन म्युनिखले साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध खेल्नेछ। पछिल्लो सिजन र्बायनले पिएसजीलाई फाइनलमा १-० ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो। 

इङ्लिस क्लब म्यानचेष्टर सिटीले बोरुसिया डर्टमनको सामना गर्नेछ। 

त्यस्तै, स्पेनिस क्लब रियल माड्रिडले लिभरपुल र चेल्सीले पोर्चुगिच क्लब पोर्टोविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

"> च्याम्पियन्स लिगको ड्र सार्वजनिक, साविक विजेता र उपविजेता अन्तिम आठमै भिड्ने: Dekhapadhi
च्याम्पियन्स लिगको ड्र सार्वजनिक, साविक विजेता र उपविजेता अन्तिम आठमै भिड्ने <p style="text-align: justify;">काठमाडौं। युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठको ड्र आज सार्वजनिक भएको छ।&nbsp;</p> <p style="text-align: justify;">ड्रअनुसार साविक विजेता बार्यन म्युनिखले साविक उपविजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्ध खेल्नेछ। पछिल्लो सिजन र्बायनले पिएसजीलाई फाइनलमा १-० ले पराजित गर्दै उपाधि रक्षा गरेको थियो।&nbsp;</p> <p style="text-align: justify;">इङ्लिस क्लब म्यानचेष्टर सिटीले बोरुसिया डर्टमनको सामना गर्नेछ।&nbsp;</p> <p style="text-align: justify;">त्यस्तै, स्पेनिस क्लब रियल माड्रिडले लिभरपुल र चेल्सीले पोर्चुगिच क्लब पोर्टोविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।</p>
प्रतिक्रिया दिनुहोस्