काठमाडौं। विकास दर्जीको निर्णायक गोलमा आज शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा क्लबले सानेपा क्लबलाई १–० ले पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ८३ औँ मिनेटमा विकासले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।
जितसहित सामाजिक छ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। सामाजिकले लिगका दुईमध्ये दुवैमा विजयी भएको छ।
सानेपाको भने यो दोस्रो खेलमा दोस्रो पराजय हो। पराजित सानेपा लिगको १३ औं स्थानमा रहेको छ।
" /> काठमाडौं। विकास दर्जीको निर्णायक गोलमा आज शहीद स्मारक सी डिभिजन लिगमा सामाजिक युवा क्लबले सानेपा क्लबलाई १–० ले पराजित गरेको छ।ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ८३ औँ मिनेटमा विकासले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।
जितसहित सामाजिक छ अंकसहित लिगको तेस्रो स्थानमा उक्लिएको छ। सामाजिकले लिगका दुईमध्ये दुवैमा विजयी भएको छ।
सानेपाको भने यो दोस्रो खेलमा दोस्रो पराजय हो। पराजित सानेपा लिगको १३ औं स्थानमा रहेको छ।
">