काठमाडाैं। नेपाल सुपर लिगका लागि भएको अक्सनमा आज लन्च सेसनसम्म ४ खेलाडी सबभन्दा धेरै मुल्यमा बिक्री भएका छन्। 

गोलकिपर दीप कार्की र विशाल सुनुवार तथा मिडफिल्डर तेज तामाङ र सुनिल बल सबभन्दा महङ्गो रकममा बिक्री भएका हुन। 

चारै खेलाडी दुई लाख मूल्यमा अनुबन्ध भएका हुन। सुनिललाई बिराटनगर, दीपलाई पोखरा, तेजलाई काठमाडौ र बिशाललाई चितवनले अनुबन्ध गरेको हो।

" /> काठमाडाैं। नेपाल सुपर लिगका लागि भएको अक्सनमा आज लन्च सेसनसम्म ४ खेलाडी सबभन्दा धेरै मुल्यमा बिक्री भएका छन्। 

गोलकिपर दीप कार्की र विशाल सुनुवार तथा मिडफिल्डर तेज तामाङ र सुनिल बल सबभन्दा महङ्गो रकममा बिक्री भएका हुन। 

चारै खेलाडी दुई लाख मूल्यमा अनुबन्ध भएका हुन। सुनिललाई बिराटनगर, दीपलाई पोखरा, तेजलाई काठमाडौ र बिशाललाई चितवनले अनुबन्ध गरेको हो।

"> नेपाल सुपर लिगका लागि ४ खेलाडी सबभन्दा धेरै मूल्यमा बिक्री: Dekhapadhi नेपाल सुपर लिगका लागि भएको अक्सनमा आज लन्च सेसनसम्म ४ खेलाडी सबभन्दा धेरै मूल्यमा बिक्री भएका छन्।  ">
नेपाल सुपर लिगका लागि ४ खेलाडी सबभन्दा धेरै मूल्यमा बिक्री <p style="text-align: justify;">काठमाडाैं। नेपाल&nbsp;सुपर लिगका लागि भएको अक्सनमा आज लन्च&nbsp;सेसनसम्म ४ खेलाडी सबभन्दा धेरै मुल्यमा बिक्री भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">गोलकिपर दीप कार्की र विशाल सुनुवार तथा मिडफिल्डर तेज तामाङ र सुनिल बल सबभन्दा महङ्गो रकममा बिक्री भएका हुन।&nbsp;</p> <p style="text-align: justify;">चारै खेलाडी दुई लाख मूल्यमा अनुबन्ध भएका हुन। सुनिललाई बिराटनगर, दीपलाई पोखरा, तेजलाई काठमाडौ र बिशाललाई चितवनले अनुबन्ध गरेको हो।</p>
प्रतिक्रिया दिनुहोस्