काठमाडौं। लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा बिहिबार जित हासिल गरेका छन्।

बिहीबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको छ। अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३-२ ले पराजित गरेको छ।

बिहीबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे। उनले ९, ३५ र ८८ औँ मिनेटमा गोल गरे। जितसँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ। यसै गरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टीमार्फत् ८८ मिनेटमा गोल गरेका थिए।

धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५ औँ मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ। चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, वागमती प्रदेशको धादिङ समाज धादिङ, प्रदेश ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्। अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।

" /> काठमाडौं। लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा बिहिबार जित हासिल गरेका छन्।

बिहीबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको छ। अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३-२ ले पराजित गरेको छ।

बिहीबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे। उनले ९, ३५ र ८८ औँ मिनेटमा गोल गरे। जितसँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ। यसै गरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टीमार्फत् ८८ मिनेटमा गोल गरेका थिए।

धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५ औँ मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ। चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, वागमती प्रदेशको धादिङ समाज धादिङ, प्रदेश ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्। अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।

"> एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणीको जित: Dekhapadhi
एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र त्रिवेणीको जित
काठमाडौं। लुम्बिनी प्रदेशको धम्बोझी क्लब र गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा बिहिबार जित हासिल गरेका छन्।

बिहीबार भएको खेलमा पहिलो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लबले प्रदेश २ को मनकामना युवा क्लब रौतहटलाई ३-० ले पराजित गरेको छ। अर्को खेलमा त्रिवेणीले बागमति प्रदेशको धादिङ समाजलाई ३-२ ले पराजित गरेको छ।

बिहीबार धम्बोझीको जितमा निसान लिम्बुले ह्याट्रिक गरे। उनले ९, ३५ र ८८ औँ मिनेटमा गोल गरे। जितसँगै धम्बोझीले लगातार दुई खेल जितेर ६ अंक जोडेको छ। यसै गरी त्रिवेणीको जितमा विश्वास श्रेष्ठले ४३, जय गुरुङले ७८ र कमल श्रेष्ठले पेनाल्टीमार्फत् ८८ मिनेटमा गोल गरेका थिए।

धादिङका लागि अमिर श्रेष्ठले पेनाल्टी मार्फत ३७ मिनेट र मिकचेन तामाङले ९५ औँ मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत शुक्रबार सैनिक फुटबल क्लब झापा र लेकाली युवा क्लब जुम्लाबिच प्रतिस्पर्धा हुनेछ। चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश १ को सैनिक फुटबल क्लब झापा, प्रदेश २ को मनकामना युवा क्लब रौतहट, वागमती प्रदेशको धादिङ समाज धादिङ, प्रदेश ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश ६ को लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।

प्रतियोगिताको विजेताले १० लाख रूपैयाँ र उपविजेता टोलीले ५ लाख रूपैयाँ पाउनेछन्। अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्