ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३३ औँ मिनेटमा कुमार दोङको गोलबाट स्वयम्भुले पहिलो अग्रता लिएको थियो। ३७ औं मिनेटमा सविन गुरुङले दोस्रो गोल गरे। ६८ औँ मिनेटमा ओएसिसका राजन पुन मगरले गोल गरे।
८३ औँ मिनेटमा विक्की राईले गोल गर्दै स्वयम्भुको जित पक्का गरे।
स्वयम्भुको यो लिगमा पहिलो जित हो। स्वयम्भुले लिगका दुई खेलमध्ये एकमा पराजय व्यहोर्दा एकमा विजयी भएको छ। स्वयम्भु तीन अंकसहित लिगको सातौं स्थानमा उक्लिएको छ।
ओएसिसको भने यो दोस्रो पराजय हो। लिगका दुईमध्ये दुवैमा पराजित भएको ओएसिस तालिकाको पुछारमा रहेको छ।
" /> ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३३ औँ मिनेटमा कुमार दोङको गोलबाट स्वयम्भुले पहिलो अग्रता लिएको थियो। ३७ औं मिनेटमा सविन गुरुङले दोस्रो गोल गरे। ६८ औँ मिनेटमा ओएसिसका राजन पुन मगरले गोल गरे।८३ औँ मिनेटमा विक्की राईले गोल गर्दै स्वयम्भुको जित पक्का गरे।

">