काठमाडौं। नेपालमा पहिलोपटक हुन लागेको फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)का लागि शुक्रबार बोलकबोल (अक्सन) हुने भएको छ। त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ।
एन्फले १५८ खेलाडीलाई तीन समूहमा वर्गीकरण गरेको छ, जसअनुसार समूह ‘ए’ मा ३५ खेलाडी समावेश छन्। समूह ‘बी’मा ६५ र समूह ‘सी’मा ५८ खेलाडी समावेश छन्।
समूह ‘ए’मा रहेको खेलाडीको आधार मूल्य एक लाख रूपैयाँ छ। फ्रेन्चाइज टिमले ‘ए’ समूहका खेलाडी अधिकतम दुई लाख रकम खर्च गर्न पाउनेछन्।
समूह ‘बी’मा रहेका खेलाडीको आधार मूल्य ७५ हजार रूपैयाँ छ। ‘बी’ समूहका खेलाडीलाई अधिकतम एक लाख २० हजार रूपैयाँ खर्च गर्न पाउनेछन्। त्यस्तै, ‘सी’ समूहमा रहेका खेलाडीको आधार मूल्य २० हजार रहेको छ। ‘सी’ समूहका खेलाडीको लागि फ्रेन्चाइज टिमले अधिकतम ७५ हजार रूपैयाँ खर्च गर्न पाउनेछ।
एउटा टिमले ‘ए’ समूहबाट अधिकतम तीन खेलाडी लिन पाउनेछन्। ‘बी’ र ‘सी’बाट ११ खेलाडी लिन पाउनेछन्। अक्सनबाट एउटा टिमले १४ खेलाडी अनुबन्ध गर्नेछ। तीन विदेशी खेलाडी हुनेछन्। बाँकी दुई स्थानीय प्रतिभा लिनुपर्नेछ। स्थानीय प्रतिभाको अक्सन हुनेछैन।
प्रतियोगितामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राउन्ड रोविनका आधारमा खेलाइनेछ। बैशाख ११ गतेबाट हुने नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगमा सात टिमले प्रतिस्पर्धा गर्नेछन्।

नेपाल सुपर लिगको अक्सन शुक्रबार हुने, खेलाडीलाई अधिकतम दुई लाख खर्च गर्न पाइने (सूचीसहित): Dekhapadhi
नेपाल सुपर लिगको अक्सन शुक्रबार हुने, खेलाडीलाई अधिकतम दुई लाख खर्च गर्न पाइने (सूचीसहित)