काठमाडौं। विभिन्न खेलका घाइते खेलाडीहरूलाई बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष रमेशकुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे।
सहयोग प्राप्त गर्ने खेलाडीहरूमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन्। बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन्। कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो।
बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो। यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
राष्ट्रिय खेलाडीहरूलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ। कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ। कल्याणकारी कोषले कम्तीमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाण पत्र प्राप्त राष्ट्रिय खेलाडीहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।
यस वर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरूमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ।
" /> काठमाडौं। विभिन्न खेलका घाइते खेलाडीहरूलाई बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष रमेशकुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे।
सहयोग प्राप्त गर्ने खेलाडीहरूमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन्। बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन्। कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो।
बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो। यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
राष्ट्रिय खेलाडीहरूलाई आर्थिक सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्रिय खेलाडी कल्याणकारी कोष स्थापना गरिएको छ। कोषको अध्यक्षमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव र कोषको सदस्य सचिवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष रहने व्यवस्था गरिएको छ। कल्याणकारी कोषले कम्तीमा राष्ट्रिय खेलाडी भएको प्रमाणित प्रमाण पत्र प्राप्त राष्ट्रिय खेलाडीहरूलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको छ।
यस वर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरूमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ।
"> घाइते खेलाडीहरूलाई आर्थिक सहयोग प्रदान: Dekhapadhi
घाइते खेलाडीहरूलाई आर्थिक सहयोग प्रदान
काठमाडौं। विभिन्न खेलका घाइते खेलाडीहरूलाई बिहीबार एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं राष्ट्रिय खेलाडी कल्याणकारी कोषका अध्यक्ष रमेशकुमार सिलवाले कोषबाट प्रदान गरिएको रकम हस्तान्तरण गरे।
सहयोग प्राप्त गर्ने खेलाडीहरूमा बिष्णा बिष्ट (ब्याडमिन्टन), नरबहादुर चन्द (हक्की) र रामेश्वरी महतो (एथलेटिक्स) रहेका छन्। बिष्णाले नगद १ लाख, नरबहादुरले ५० हजार र रामेश्वरीले ५० हजार प्राप्त गरेका छन्। कोषले प्रदान गरेको रकम खेलाडी बिष्णा, नरबहादुरको रकम सचिव एवं प्रशिक्षक रञ्जन थापा र रामेश्वरीको रकम प्रमुख प्रशिक्षक चन्द्रबहादुर गुरुङ्गलाई प्रदान गरिएको थियो।
बिष्णाको खेलको क्रममा घुँडामा चोट लागि अपरेशन गरिएको थियो। यस्तै नरबहादुरको टाउकोमा समस्या रहेको र रामेश्वरीको थाईराईड क्यान्सर रहेको राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए।
यस वर्ष २०७७ सालमा कल्याणकारी कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने खेलाडीहरूमा प्रतिभा माली (भलिबल) २ लाख, सविता खड्का (बास्केटबल) १ लाख २५ हजार, मनिषा बिष्ट (कबड्डी) ७५ हजार, स्व. रविन कुमार राई (एथलेटिक्स) १ लाख, पृथ्वी आलोक (जुडो) १ लाख र सीता राई (ब्याडमिन्टन) १ लाख २५ हजार रहेको छ।
प्रतिक्रिया दिनुहोस्