काठमाडौं। दीपेन्द्रसिंह ऐरीले अन्तिम बलमा दुई विकेट लिएपछि पोखरा प्रिमियर लिगमा सोमबार धनगढी ब्लुजले विराटनगर टाईटन्समाथि ५ रनको रोमाञ्चक विजय हासिल गरेको छ।
१ सय १८ रनको विजय लक्ष्य पछ्याएको विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता थियो। तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिएर २ विकेट लिएपछि धनगढीले ५ रनको जित हात पार्‍यो।
अन्तिम ओभरको पहिलो बलमै पुनित मेहेरालाई पवेलियनको बाटो देखाएका दीपेन्द्रसिंहले पाँचौं बलमा किशोर महतोलाई बोल्ड गरेका थिए।
धनगढीका दीपेन्द्रसिंहले ३, सागर ढकालले २ तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान १-१ विकेट लिएपछि १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र जोड्न सक्यो।
विराटनगरका राजु रिजालले सबभन्दा धेरै २५ रन जोडे। सुनिल धमलाले १८, पूनितले १५ तथा प्रदीप ऐरीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
धनगढीका कमलसिंह ऐरीले सबभन्दा धेरै अविजित २६ रन बनाउँदा श्रीमान्था विजयरत्नेले २५ रन बनाए।
ओपनर रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मञ्जित श्रेष्ठले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका शाहब आलमले ३ तथा नोमन खानले २ रन बनाए। किशोर महतो, पुनीत मिश्रा र मुहम्मद जाइद आलमको नाममा १-१ विकेट रह्यो।
" /> काठमाडौं। दीपेन्द्रसिंह ऐरीले अन्तिम बलमा दुई विकेट लिएपछि पोखरा प्रिमियर लिगमा सोमबार धनगढी ब्लुजले विराटनगर टाईटन्समाथि ५ रनको रोमाञ्चक विजय हासिल गरेको छ।
१ सय १८ रनको विजय लक्ष्य पछ्याएको विराटनगरलाई अन्तिम ओभरमा जितका लागि १६ रनको आवश्यकता थियो। तर, दीपेन्द्रसिंह ऐरीले ९ रन दिएर २ विकेट लिएपछि धनगढीले ५ रनको जित हात पार्‍यो।
अन्तिम ओभरको पहिलो बलमै पुनित मेहेरालाई पवेलियनको बाटो देखाएका दीपेन्द्रसिंहले पाँचौं बलमा किशोर महतोलाई बोल्ड गरेका थिए।
धनगढीका दीपेन्द्रसिंहले ३, सागर ढकालले २ तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान १-१ विकेट लिएपछि १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र जोड्न सक्यो।
विराटनगरका राजु रिजालले सबभन्दा धेरै २५ रन जोडे। सुनिल धमलाले १८, पूनितले १५ तथा प्रदीप ऐरीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
धनगढीका कमलसिंह ऐरीले सबभन्दा धेरै अविजित २६ रन बनाउँदा श्रीमान्था विजयरत्नेले २५ रन बनाए।
ओपनर रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मञ्जित श्रेष्ठले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका शाहब आलमले ३ तथा नोमन खानले २ रन बनाए। किशोर महतो, पुनीत मिश्रा र मुहम्मद जाइद आलमको नाममा १-१ विकेट रह्यो।
"> पीपीएल: विराटनगरविरुद्ध धनगढीको रोमाञ्चक जित: Dekhapadhi
पीपीएल: विराटनगरविरुद्ध धनगढीको रोमाञ्चक जित
काठमाडौं। दीपेन्द्रसिंह ऐरीले अन्तिम बलमा दुई विकेट लिएपछि पोखरा प्रिमियर लिगमा सोमबार धनगढी ब्लुजले विराटनगर टाईटन्समाथि ५ रनको रोमाञ्चक विजय हासिल गरेको छ।
अन्तिम ओभरको पहिलो बलमै पुनित मेहेरालाई पवेलियनको बाटो देखाएका दीपेन्द्रसिंहले पाँचौं बलमा किशोर महतोलाई बोल्ड गरेका थिए।
धनगढीका दीपेन्द्रसिंहले ३, सागर ढकालले २ तथा कमलसिंह ऐरी, अमित यादव र अनिल खरेलले समान १-१ विकेट लिएपछि १ सय १८ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र जोड्न सक्यो।
विराटनगरका राजु रिजालले सबभन्दा धेरै २५ रन जोडे। सुनिल धमलाले १८, पूनितले १५ तथा प्रदीप ऐरीले १० रन जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन्।
त्यसअघि पोखरा रंगशालाको क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको धनगढीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १७ रन बनाएको थियो।
धनगढीका कमलसिंह ऐरीले सबभन्दा धेरै अविजित २६ रन बनाउँदा श्रीमान्था विजयरत्नेले २५ रन बनाए।
ओपनर रोड्रिगो थोमसले १६, सौरभ खनालले १२ र मञ्जित श्रेष्ठले ११ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
विराटनगरका शाहब आलमले ३ तथा नोमन खानले २ रन बनाए। किशोर महतो, पुनीत मिश्रा र मुहम्मद जाइद आलमको नाममा १-१ विकेट रह्यो।
प्रतिक्रिया दिनुहोस्