काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३–० ले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो। ८५औं मिनेटमा सरद राइले दोस्रो गोल गरे।

इन्जुरी समयमा राकेश विश्वकर्माले तेस्रो गोल गरे।

समाज कल्याणले इन्जुरी समयमा पाएको पेनाल्टीलाई रुपेशले पोष्टको दिशा दिन सकेनन्। उनको प्रहार क्रसबारमा लागेर फर्कियो।

जितसँगै समाज कल्याण छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। समाज कल्याणले दुई खेलमध्ये दुवैमा विजयी भएको छ।

खालीबारीको भने यो पहिलो हार हो। खालिबारी लिगका दुईमध्ये एकमा विजयी हुँदा एकमा पराजित भएको छ। खालीबारी ३ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ।

" /> काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३–० ले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो। ८५औं मिनेटमा सरद राइले दोस्रो गोल गरे।

इन्जुरी समयमा राकेश विश्वकर्माले तेस्रो गोल गरे।

समाज कल्याणले इन्जुरी समयमा पाएको पेनाल्टीलाई रुपेशले पोष्टको दिशा दिन सकेनन्। उनको प्रहार क्रसबारमा लागेर फर्कियो।

जितसँगै समाज कल्याण छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। समाज कल्याणले दुई खेलमध्ये दुवैमा विजयी भएको छ।

खालीबारीको भने यो पहिलो हार हो। खालिबारी लिगका दुईमध्ये एकमा विजयी हुँदा एकमा पराजित भएको छ। खालीबारी ३ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ।

"> शहीद स्मारक ‘सी’ डिभिजन लिग : समाज कल्याणको लगातार दोस्रो जित: Dekhapadhi शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३-० ले पराजित गरेको छ।
• ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो।

शहीद स्मारक ‘सी’ डिभिजन लिग : समाज कल्याणको लगातार दोस्रो जित
काठमाडौं। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज भएको खेलमा समाज कल्याण खेलकुद क्लबले खालीबारी युथ क्लबलाई ३–० ले पराजित गरेको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३९ औं मिनेटमा रुपेश अधिकारीले गरेको गोलबाट समाज कल्याणले पहिलो अग्रता बनाएको थियो। ८५औं मिनेटमा सरद राइले दोस्रो गोल गरे।

इन्जुरी समयमा राकेश विश्वकर्माले तेस्रो गोल गरे।

समाज कल्याणले इन्जुरी समयमा पाएको पेनाल्टीलाई रुपेशले पोष्टको दिशा दिन सकेनन्। उनको प्रहार क्रसबारमा लागेर फर्कियो।

जितसँगै समाज कल्याण छ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ। समाज कल्याणले दुई खेलमध्ये दुवैमा विजयी भएको छ।

खालीबारीको भने यो पहिलो हार हो। खालिबारी लिगका दुईमध्ये एकमा विजयी हुँदा एकमा पराजित भएको छ। खालीबारी ३ अंकसहित लिगको सातौँ स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्