काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं सिजनका बाँकी खेल आगामी जुन महिनामा सञ्चालन गरिने भएका छन् ।

गत महिना प्रतियोगितामा सात खेलाडीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले लिग स्थगित गरेको थियो।

पीसीबीले लिगका बाँकी खेलहरु जुन महिनादेखि कराँचीमा सञ्चालन हुने बताएको हो। लिग स्थगित हुनुपुर्व १४ खेल कराँचीमै सम्पन्न भएका थिए । लिगमा अब २० खेलहरु बाँकी रहेका छन्।

यद्यपि पीसीबीले जुनमा लिग सुरु हुने तारिख भने जानकारी गराएको छैन ।

पीसीबीले सबै टिमका मालिकहरु र लिग सञ्चालन समितिसँग छलफल गरेर लिग सञ्चालनको नयाँ महिना निर्धारण गरेको हो। बोर्डले कडा स्वास्थ्य मापदण्डसहित लिगको पुनःसञ्चालन गरिने उल्लेख गरेको छ।

" /> काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं सिजनका बाँकी खेल आगामी जुन महिनामा सञ्चालन गरिने भएका छन् ।

गत महिना प्रतियोगितामा सात खेलाडीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले लिग स्थगित गरेको थियो।

पीसीबीले लिगका बाँकी खेलहरु जुन महिनादेखि कराँचीमा सञ्चालन हुने बताएको हो। लिग स्थगित हुनुपुर्व १४ खेल कराँचीमै सम्पन्न भएका थिए । लिगमा अब २० खेलहरु बाँकी रहेका छन्।

यद्यपि पीसीबीले जुनमा लिग सुरु हुने तारिख भने जानकारी गराएको छैन ।

पीसीबीले सबै टिमका मालिकहरु र लिग सञ्चालन समितिसँग छलफल गरेर लिग सञ्चालनको नयाँ महिना निर्धारण गरेको हो। बोर्डले कडा स्वास्थ्य मापदण्डसहित लिगको पुनःसञ्चालन गरिने उल्लेख गरेको छ।

"> पाकिस्तान सुपर लिग जुन महिनादेखि पुनःसञ्चालन हुने: Dekhapadhi पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं सिजनका बाँकी खेल आगामी जुन महिनामा सञ्चालन गरिने भएका छन् ।  ">
पाकिस्तान सुपर लिग जुन महिनादेखि पुनःसञ्चालन हुने
काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) को छैटौं सिजनका बाँकी खेल आगामी जुन महिनामा सञ्चालन गरिने भएका छन् ।

गत महिना प्रतियोगितामा सात खेलाडीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले लिग स्थगित गरेको थियो।

पीसीबीले लिगका बाँकी खेलहरु जुन महिनादेखि कराँचीमा सञ्चालन हुने बताएको हो। लिग स्थगित हुनुपुर्व १४ खेल कराँचीमै सम्पन्न भएका थिए । लिगमा अब २० खेलहरु बाँकी रहेका छन्।

यद्यपि पीसीबीले जुनमा लिग सुरु हुने तारिख भने जानकारी गराएको छैन ।

पीसीबीले सबै टिमका मालिकहरु र लिग सञ्चालन समितिसँग छलफल गरेर लिग सञ्चालनको नयाँ महिना निर्धारण गरेको हो। बोर्डले कडा स्वास्थ्य मापदण्डसहित लिगको पुनःसञ्चालन गरिने उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्