काठमाडौं। इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध गएराति भएको दोस्रो लेगको खेलमा २–० ले विजयी भएको चेल्सी समग्रमा ३–० को नतिजा सहित अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगको खेलमा चेल्सी एट्लेटिकोको मैदानमा १–० ले विजयी भएको थियो । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीका लागि ३४ खेलको मिनेटमा हाकिम जियचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि दोस्रो हाफको इन्जुरी समयको चौथो अर्थात ९४ औं मिनेटमा इमर्सनले गोल गर्दैै जित सुनिश्चित गरेका थिए ।

" /> काठमाडौं। इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध गएराति भएको दोस्रो लेगको खेलमा २–० ले विजयी भएको चेल्सी समग्रमा ३–० को नतिजा सहित अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगको खेलमा चेल्सी एट्लेटिकोको मैदानमा १–० ले विजयी भएको थियो । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीका लागि ३४ खेलको मिनेटमा हाकिम जियचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि दोस्रो हाफको इन्जुरी समयको चौथो अर्थात ९४ औं मिनेटमा इमर्सनले गोल गर्दैै जित सुनिश्चित गरेका थिए ।

"> एट्लेटिको मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा : Dekhapadhi इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध गएराति भएको दोस्रो लेगको खेलमा २–० ले विजयी भएको चेल्सी समग्रमा ३–० को नतिजा सहित अन्तिम आठमा पुगेको हो ।  ">
एट्लेटिको मड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
काठमाडौं। इङ्लिस क्लब चेल्सी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

स्पेनिस क्लब एथ्लेटिको मड्रिडविरुद्ध गएराति भएको दोस्रो लेगको खेलमा २–० ले विजयी भएको चेल्सी समग्रमा ३–० को नतिजा सहित अन्तिम आठमा पुगेको हो ।

पहिलो लेगको खेलमा चेल्सी एट्लेटिकोको मैदानमा १–० ले विजयी भएको थियो । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगमा चेल्सीका लागि ३४ खेलको मिनेटमा हाकिम जियचले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा १–० ले अघि रहेको चेल्सीका लागि दोस्रो हाफको इन्जुरी समयको चौथो अर्थात ९४ औं मिनेटमा इमर्सनले गोल गर्दैै जित सुनिश्चित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्