काठमाडौं। सुमिना खड्का र सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन्।
सुमिना खड्का बुधबार ६० केजी तौल समूहमा छनोट भएकी हुन्। आरडीएस क्लबकी सुमिनाले बक्समाडौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४-१ ले हराउँदै उनी छनोटमा परिन्।
नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङ मंगलबार नै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३-२ को स्कोरमा हराउँदै छनोट भएकी थिइन्।
आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म सञ्चालन हुनेछ।
" /> काठमाडौं। सुमिना खड्का र सुष्मा तामाङ आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएका छन्।सुमिना खड्का बुधबार ६० केजी तौल समूहमा छनोट भएकी हुन्। आरडीएस क्लबकी सुमिनाले बक्समाडौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४-१ ले हराउँदै उनी छनोटमा परिन्।

">