काठमाडौं। झापा फुटबल क्लबलाई १-० ले हराउँदै वीरगञ्ज युथ एकेडेमीले शहीद स्मारक सी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ५२ औं मिनेटमा विक्रम शाक्यले गरेको गोल नै वीरगञ्जको जितमा निर्णायक बन्यो। विक्रमले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।

लिगको पहिलो खेलमा नै विजयी भएको वीरगञ्ज तीन अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। 

झापाको भने यो दोस्रो हार हो। दुई खेलमध्ये दुवैमा पराजित भएको झापा अंक तालिकाको पुछारमा रहेको छ।

" /> काठमाडौं। झापा फुटबल क्लबलाई १-० ले हराउँदै वीरगञ्ज युथ एकेडेमीले शहीद स्मारक सी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ५२ औं मिनेटमा विक्रम शाक्यले गरेको गोल नै वीरगञ्जको जितमा निर्णायक बन्यो। विक्रमले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।

लिगको पहिलो खेलमा नै विजयी भएको वीरगञ्ज तीन अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। 

झापाको भने यो दोस्रो हार हो। दुई खेलमध्ये दुवैमा पराजित भएको झापा अंक तालिकाको पुछारमा रहेको छ।

"> विक्रमको निर्णायक गोलमा वीरगञ्ज युथको विजयी सुरुवात: Dekhapadhi
विक्रमको निर्णायक गोलमा वीरगञ्ज युथको विजयी सुरुवात <p style="text-align: justify;">काठमाडौं। झापा फुटबल क्लबलाई १-० ले हराउँदै वीरगञ्ज युथ एकेडेमीले शहीद स्मारक सी डिभिजन लिगमा विजयी सुरुवात गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ५२ औं मिनेटमा विक्रम शाक्यले गरेको गोल नै वीरगञ्जको जितमा निर्णायक बन्यो। विक्रमले डिबक्सबाहिर पाएको फ्रिकिकलाई उत्कृष्ट गोलमा परिणत गरेका थिए।</p> <p style="text-align: justify;">लिगको पहिलो खेलमा नै विजयी भएको वीरगञ्ज तीन अंकसहित दोस्रो स्थानमा उक्लिएको छ।&nbsp;</p> <p style="text-align: justify;">झापाको भने यो दोस्रो हार हो। दुई खेलमध्ये दुवैमा पराजित भएको झापा अंक तालिकाको पुछारमा रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्