काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। लिगमा चर्चको यो लगातार दोस्रो जित हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ५१ औं मिनेटमा सोम थापाले गरेको गोलबाट चर्च ब्वाइजले पहिलो अग्रता लिएको थियो। चर्चको पहिलो अग्रता धेरै बेर भने टिकेन। ५४ औँ मिनेटमा कृष्ण गिरीले गरेको गोलबाट प्लानिङ ब्वाइज बराबरीमा फर्किएको थियो।

८८ औँ मिनेटमा प्लानिङका रक्षकले चर्च ब्वाइजका खेलाडीलाई डिबक्सभित्र फउल गरेपछि प्राप्त पेनाल्टीलाई साइमन लिम्बुले गोलमा परिणत गरे।

इन्जुरी समयमा इन्द्रजंग लिम्बुले तेस्रो गोल गर्दै चर्चको जितलाई सहज बनाएका थिए।

चर्चको यो लगातार दोस्रो जित हो। लिगमा दुई खेलबाट छ अंक जोडेको चर्च अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ।

प्लानिङ भने लिगको पहिलो खेलमै पराजित भएको छ। पहिलो खेलमै पराजित भएको प्लानिङ अंक तालिकाको १३ औं स्थानमा रहको छ।

" /> काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। लिगमा चर्चको यो लगातार दोस्रो जित हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ५१ औं मिनेटमा सोम थापाले गरेको गोलबाट चर्च ब्वाइजले पहिलो अग्रता लिएको थियो। चर्चको पहिलो अग्रता धेरै बेर भने टिकेन। ५४ औँ मिनेटमा कृष्ण गिरीले गरेको गोलबाट प्लानिङ ब्वाइज बराबरीमा फर्किएको थियो।

८८ औँ मिनेटमा प्लानिङका रक्षकले चर्च ब्वाइजका खेलाडीलाई डिबक्सभित्र फउल गरेपछि प्राप्त पेनाल्टीलाई साइमन लिम्बुले गोलमा परिणत गरे।

इन्जुरी समयमा इन्द्रजंग लिम्बुले तेस्रो गोल गर्दै चर्चको जितलाई सहज बनाएका थिए।

चर्चको यो लगातार दोस्रो जित हो। लिगमा दुई खेलबाट छ अंक जोडेको चर्च अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ।

प्लानिङ भने लिगको पहिलो खेलमै पराजित भएको छ। पहिलो खेलमै पराजित भएको प्लानिङ अंक तालिकाको १३ औं स्थानमा रहको छ।

"> शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित: Dekhapadhi
शहीद स्मारक ‘सी’ डिभिजन लिग : चर्च ब्वाइजको लगातार दोस्रो जित
काठमाडौँ। शहीद स्मारक ‘सी’ डिभिजन लिगमा आज चर्च ब्वाइज युनाइटेडले प्लानिङ ब्वाइज युनाइटेडलाई ३-१ ले पराजित गरेको छ। लिगमा चर्चको यो लगातार दोस्रो जित हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ५१ औं मिनेटमा सोम थापाले गरेको गोलबाट चर्च ब्वाइजले पहिलो अग्रता लिएको थियो। चर्चको पहिलो अग्रता धेरै बेर भने टिकेन। ५४ औँ मिनेटमा कृष्ण गिरीले गरेको गोलबाट प्लानिङ ब्वाइज बराबरीमा फर्किएको थियो।

८८ औँ मिनेटमा प्लानिङका रक्षकले चर्च ब्वाइजका खेलाडीलाई डिबक्सभित्र फउल गरेपछि प्राप्त पेनाल्टीलाई साइमन लिम्बुले गोलमा परिणत गरे।

इन्जुरी समयमा इन्द्रजंग लिम्बुले तेस्रो गोल गर्दै चर्चको जितलाई सहज बनाएका थिए।

चर्चको यो लगातार दोस्रो जित हो। लिगमा दुई खेलबाट छ अंक जोडेको चर्च अंक तालिकाको पहिलो स्थानमा उक्लिएको छ।

प्लानिङ भने लिगको पहिलो खेलमै पराजित भएको छ। पहिलो खेलमै पराजित भएको प्लानिङ अंक तालिकाको १३ औं स्थानमा रहको छ।

प्रतिक्रिया दिनुहोस्