काठमाडौं। जोस बट्लरको आक्रमक ब्याटिङमा इङ्ल्यान्डले गएराति ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई आठ विकेटले पराजित गरेको छ।

जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्डले २–१ को अग्रता लिएको छ।

अहमदाबादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो। एक सय ५७ रनको लक्ष्य इङ्ल्यान्डले १८.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो।

भारतले सुरुमै तीन विकेट गुमाएर पनि कप्तान विराट कोहलीले घरेलु टोलीको इनिङ सम्हालेका थिए। ओपनर केएल राहुल शून्यमा आउट हुँदा रोहित शर्मा १५ र इशान किशन चार रन बनाएर पवेलियन फर्किएका थिए।

किशन आउट हुँदा भारत ३/२४ को स्थितिमा थियो। त्यसपछि कप्तान कोहलीले विकेटकिपर रिसव पन्तसँग चौथो विकेटका लागि ४० रनको साझेदारी गरे। पन्त २५ रन बनाउँदा रन आउट भए। लगत्तै श्रेयर ऐयर पनि ९ रन बनाएर पवेलियन फर्किए। कोहलीले ऐयरसँग पाँचौं विकेटका लागि २२ रनको साझेदारी गरे।

त्यसपछि कप्तानी इनिङ खेल्ने क्रममा कोहलीले हार्दिक पाण्डेयसँग ७० रनको साझेदारी गरे। हार्दिक पाण्डेय अन्तिम बलमा आउट भए। कोहली ७७ रनमा अविजित रहे। उनले ४६ बलमा आठ चौका र चार छक्का प्रहार गरे।

इङ्ल्यान्डका मार्क उडले ३१ रन दिएर तीन विकेट लिए। क्रिस जोर्डनले दुई विकेट लिए।

एक सय ५७ रनको लक्ष्य पूरा गर्ने क्रममा बट्लरले अविजित ८३ रन बनाए। इङ्ल्यान्डले पनि सुरुमै ओपनर जसोन रोएलाई गुमाएको थियो। रोए ९ रन बनाएर पवेलियन फर्किए। त्यसपछि बट्लरले डेविड मालानसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे।

मालान १८ रन पवेलियन फर्किए। त्यसपछि बट्लरले जोनी बेयरिस्टोसँग ७७ रनको अविजित साझेदारी गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए। ८३ रनमा अविजित रहेका बट्लरले ५२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे। अविजित ४० रन बनाएका बेयरिस्टोले २८ बलमा पाँच चौकासहित ४० रन बनाए।

भारतका युजभेन्द्र चाहल र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

पहिलो खेलमा पनि इङ्ल्यान्ड आठ विकेटले विजयी भएको थियो। दोस्रो खेल भारतले सात विकेटले जितेको थियो। चौथो खेल बिहीबार राती सोही अहमदाबादमै हुनेछ।

" /> काठमाडौं। जोस बट्लरको आक्रमक ब्याटिङमा इङ्ल्यान्डले गएराति ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई आठ विकेटले पराजित गरेको छ।

"> बट्लरको आक्रमक ब्याटिङमा इङ्ल्यान्डको जित, भारतविरुद्धको शृंखलामा २–१ को अग्रता : Dekhapadhi जोस बट्लरको आक्रमक ब्याटिङमा इङ्ल्यान्डले गएराति ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई आठ विकेटले पराजित गरेको छ। जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्डले २–१ को अग्रता लिएको छ।  ">
बट्लरको आक्रमक ब्याटिङमा इङ्ल्यान्डको जित, भारतविरुद्धको शृंखलामा २–१ को अग्रता
काठमाडौं। जोस बट्लरको आक्रमक ब्याटिङमा इङ्ल्यान्डले गएराति ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भारतलाई आठ विकेटले पराजित गरेको छ।

जितसँगै पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा इङ्ल्यान्डले २–१ को अग्रता लिएको छ।

अहमदाबादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ५६ रन बनाएको थियो। एक सय ५७ रनको लक्ष्य इङ्ल्यान्डले १८.२ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो।

भारतले सुरुमै तीन विकेट गुमाएर पनि कप्तान विराट कोहलीले घरेलु टोलीको इनिङ सम्हालेका थिए। ओपनर केएल राहुल शून्यमा आउट हुँदा रोहित शर्मा १५ र इशान किशन चार रन बनाएर पवेलियन फर्किएका थिए।

किशन आउट हुँदा भारत ३/२४ को स्थितिमा थियो। त्यसपछि कप्तान कोहलीले विकेटकिपर रिसव पन्तसँग चौथो विकेटका लागि ४० रनको साझेदारी गरे। पन्त २५ रन बनाउँदा रन आउट भए। लगत्तै श्रेयर ऐयर पनि ९ रन बनाएर पवेलियन फर्किए। कोहलीले ऐयरसँग पाँचौं विकेटका लागि २२ रनको साझेदारी गरे।

त्यसपछि कप्तानी इनिङ खेल्ने क्रममा कोहलीले हार्दिक पाण्डेयसँग ७० रनको साझेदारी गरे। हार्दिक पाण्डेय अन्तिम बलमा आउट भए। कोहली ७७ रनमा अविजित रहे। उनले ४६ बलमा आठ चौका र चार छक्का प्रहार गरे।

इङ्ल्यान्डका मार्क उडले ३१ रन दिएर तीन विकेट लिए। क्रिस जोर्डनले दुई विकेट लिए।

एक सय ५७ रनको लक्ष्य पूरा गर्ने क्रममा बट्लरले अविजित ८३ रन बनाए। इङ्ल्यान्डले पनि सुरुमै ओपनर जसोन रोएलाई गुमाएको थियो। रोए ९ रन बनाएर पवेलियन फर्किए। त्यसपछि बट्लरले डेविड मालानसँग दोस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे।

मालान १८ रन पवेलियन फर्किए। त्यसपछि बट्लरले जोनी बेयरिस्टोसँग ७७ रनको अविजित साझेदारी गर्दै इङ्ल्यान्डलाई सहज जित दिलाए। ८३ रनमा अविजित रहेका बट्लरले ५२ बलमा पाँच चौका र चार छक्का प्रहार गरे। अविजित ४० रन बनाएका बेयरिस्टोले २८ बलमा पाँच चौकासहित ४० रन बनाए।

भारतका युजभेन्द्र चाहल र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

पहिलो खेलमा पनि इङ्ल्यान्ड आठ विकेटले विजयी भएको थियो। दोस्रो खेल भारतले सात विकेटले जितेको थियो। चौथो खेल बिहीबार राती सोही अहमदाबादमै हुनेछ।

प्रतिक्रिया दिनुहोस्