काठमाडौं। स्पेनिस क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ ।
गएराति भएको दोस्रो लेगको खेलमा ३–१ ले विजयी भएको रियालले समग्रमा ४–१ को जितसहित अन्तिम आठमा स्थान बनाएको हो ।
रियाल पहिलो लेगमा १–० ले विजयी भएको थियो । गएराति घरेलु मैदानमा भएको दोस्रो लेगको खेलमा रियललाई जिताउन करिम बेन्जिमा, सर्जियो रामोस र असेन्सियोले एक एक गोल गरे ।
खेलको ३४ औं मिनेटमा बेन्जिमाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पाएको पेनाल्टीमा कप्तान सर्जियो रामोसले गोल गरेपछि रियाल २–० ले अघि बढ्यो ।
एट्लान्टाका लागि मुरियलले ८३ औं मिनेटमा गोल गर्दै खेलमा २–१ को अवस्थामा ल्याएका थिए । तर ८४ औं मिनेटमा असेन्सिओले गोल गरेपछि रियाल ३–१ ले विजयी हुँदै अन्तिम आठमा पुगेको हो ।

एट्लान्टालाई हराउँदै रियाल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा: Dekhapadhi
स्पेनिस क्लब रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा पुगेको छ । दोस्रो लेगको खेलमा ३–१ ले विजयी भएको रियालले समग्रमा ४–१ को जितसहित अन्तिम आठमा स्थान बनाएको हो ।

एट्लान्टालाई हराउँदै रियाल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा