काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–० को जितसहित अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई विजयी बनाउन केभिन डि ब्रुएना र गुण्डोगानले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा नै डि ब्रुएनाको गोलमा सिटीले अग्रता लिएको थियो । गुन्डोगानले १८ औं मिनेटमा दोस्रो गोल गरे ।

पहिलो लेगमा पनि सिटी २–० ले नै विजयी भएको थियो ।

" /> काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–० को जितसहित अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई विजयी बनाउन केभिन डि ब्रुएना र गुण्डोगानले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा नै डि ब्रुएनाको गोलमा सिटीले अग्रता लिएको थियो । गुन्डोगानले १८ औं मिनेटमा दोस्रो गोल गरे ।

पहिलो लेगमा पनि सिटी २–० ले नै विजयी भएको थियो ।

"> म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश: Dekhapadhi इङ्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
• प्रिक्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–० को जितसहित अन्तिम ८ मा पुगेको हो ।

म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश
काठमाडौं। इङ्लिस क्लब म्यानचेस्टर सिटी युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको प्रिक्वाटरफाइनलको दोस्रो लेगको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेङ्ग्लाडवाचलाई २–० ले पराजित गरेको सिटी समग्रमा ४–० को जितसहित अन्तिम ८ मा पुगेको हो ।

घरेलु मैदानमा सिटीलाई विजयी बनाउन केभिन डि ब्रुएना र गुण्डोगानले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा नै डि ब्रुएनाको गोलमा सिटीले अग्रता लिएको थियो । गुन्डोगानले १८ औं मिनेटमा दोस्रो गोल गरे ।

पहिलो लेगमा पनि सिटी २–० ले नै विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्