काठमाडौँ। वसन्तबहादुर रानाको ह्याट्रिकमा आज शहीद स्मारक सी डिभिजन लिगमा आज सामाजिक युवा क्लबले स्वयम्भुलाई ३-२ ले पराजित गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३१ औं मिनेटमा वसन्तले गरेको गोलबाट सामाजिकले पहिलो अग्रता लिएको थियो।

दोस्रो हाफको पहिलो मिनेटमा बिक्की राईले गरेको गोलबाट स्वयम्भु बराबरीमा फर्किएको थियो। ७७ औं मिनेटमा वसन्तले व्यक्तिगत दोस्रो गोलबाट सामाजिकले अग्रता बनाएको थियो। ८४ औं मिनेटमा स्वयम्भुका महेश रानाले बराबरी गोल फर्काएका थिए। 

खेलको इन्जुरी समयमा वसन्तले गरेको तेस्रो गोल नै सामाजिकको जितमा निर्णायक बन्यो। 

" /> काठमाडौँ। वसन्तबहादुर रानाको ह्याट्रिकमा आज शहीद स्मारक सी डिभिजन लिगमा आज सामाजिक युवा क्लबले स्वयम्भुलाई ३-२ ले पराजित गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३१ औं मिनेटमा वसन्तले गरेको गोलबाट सामाजिकले पहिलो अग्रता लिएको थियो।

दोस्रो हाफको पहिलो मिनेटमा बिक्की राईले गरेको गोलबाट स्वयम्भु बराबरीमा फर्किएको थियो। ७७ औं मिनेटमा वसन्तले व्यक्तिगत दोस्रो गोलबाट सामाजिकले अग्रता बनाएको थियो। ८४ औं मिनेटमा स्वयम्भुका महेश रानाले बराबरी गोल फर्काएका थिए। 

खेलको इन्जुरी समयमा वसन्तले गरेको तेस्रो गोल नै सामाजिकको जितमा निर्णायक बन्यो। 

"> शहीद स्मारक सी डिभिजन लिग : वसन्तको ह्याट्रिकमा सामाजिकको जित: Dekhapadhi
शहीद स्मारक सी डिभिजन लिग : वसन्तको ह्याट्रिकमा सामाजिकको जित <p style="text-align: justify;">काठमाडौँ। वसन्तबहादुर रानाको ह्याट्रिकमा आज शहीद स्मारक सी डिभिजन लिगमा आज सामाजिक युवा क्लबले स्वयम्भुलाई ३-२ ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा ३१ औं मिनेटमा वसन्तले गरेको गोलबाट सामाजिकले पहिलो अग्रता लिएको थियो।</p> <p style="text-align: justify;">दोस्रो हाफको पहिलो मिनेटमा बिक्की राईले गरेको गोलबाट स्वयम्भु बराबरीमा फर्किएको थियो। ७७ औं मिनेटमा वसन्तले व्यक्तिगत दोस्रो गोलबाट सामाजिकले अग्रता बनाएको थियो। ८४ औं मिनेटमा स्वयम्भुका महेश रानाले बराबरी गोल फर्काएका थिए।&nbsp;</p> <p style="text-align: justify;">खेलको इन्जुरी समयमा वसन्तले गरेको तेस्रो गोल नै सामाजिकको जितमा निर्णायक बन्यो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्