काठमाडौं। डिएगो जोटाले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोलको मद्दतले लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले हराएको छ।

जितसँगै लिभरपुलले शीर्ष चारमा रहने सम्भावना जिवित राखेको छ । जोटा गत सेम्टेम्बरमा उल्भ्सबाटै लिभरपुल आएका थिए।

लिगको छैटौं स्थानमा रहेको लिभरपुल चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले पछि छ।

लिभरपुलको यो पछिल्लो पाँच खेलमा दोस्रो जित हो। लिगको १३औं स्थानमा रहको उल्भ्स भने पछिल्लो पाँचमध्ये एक खेलमा मात्रै विजयी भएको छ । लिभरपुलको २९ खेलबाट ४६ अंक भएको छ भने उल्भ्सको ३५ अंक छ ।

" /> काठमाडौं। डिएगो जोटाले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोलको मद्दतले लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले हराएको छ।

जितसँगै लिभरपुलले शीर्ष चारमा रहने सम्भावना जिवित राखेको छ । जोटा गत सेम्टेम्बरमा उल्भ्सबाटै लिभरपुल आएका थिए।

लिगको छैटौं स्थानमा रहेको लिभरपुल चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले पछि छ।

लिभरपुलको यो पछिल्लो पाँच खेलमा दोस्रो जित हो। लिगको १३औं स्थानमा रहको उल्भ्स भने पछिल्लो पाँचमध्ये एक खेलमा मात्रै विजयी भएको छ । लिभरपुलको २९ खेलबाट ४६ अंक भएको छ भने उल्भ्सको ३५ अंक छ ।

"> लिभरपुलको जितमा जोटाको निर्णायक गोल: Dekhapadhi डिएगो जोटाले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोलको मद्दतले लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले हराएको छ।  ">
लिभरपुलको जितमा जोटाको निर्णायक गोल
काठमाडौं। डिएगो जोटाले पहिलो हाफको अतिरिक्त समयमा गरेको गोलको मद्दतले लिभरपुलले इङ्लिस प्रिमियर लिगमा उल्भ्सलाई १–० ले हराएको छ।

जितसँगै लिभरपुलले शीर्ष चारमा रहने सम्भावना जिवित राखेको छ । जोटा गत सेम्टेम्बरमा उल्भ्सबाटै लिभरपुल आएका थिए।

लिगको छैटौं स्थानमा रहेको लिभरपुल चौथो स्थानको चेल्सीभन्दा पाँच अंकले पछि छ।

लिभरपुलको यो पछिल्लो पाँच खेलमा दोस्रो जित हो। लिगको १३औं स्थानमा रहको उल्भ्स भने पछिल्लो पाँचमध्ये एक खेलमा मात्रै विजयी भएको छ । लिभरपुलको २९ खेलबाट ४६ अंक भएको छ भने उल्भ्सको ३५ अंक छ ।

प्रतिक्रिया दिनुहोस्