काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज वीरगञ्ज युनाइटेड क्लबले सानेपा क्लबलाई ३-२ ले पराजित गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नवौं मिनेटमा विवेक चौधरीले गरेको गोलबाट वीरगञ्जले पहिलो अग्रता लिएको थियो। २३ औं मिनेटमा वीरगञ्जका रक्षकले सानेपाका खेलाडीलाई डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई उज्ज्वल लामाले गोलमा परिणत गर्दै सानेपालाई बराबरीमा फर्काएका थिए। 

सन्जय चौधरीले ३१ औं मिनेटमा वीरगञ्जका लागि दोस्रो गोल गरेका थिए। ३८ औं मिनेटमा आशालाल कुँवरले गरेको गोलबाट वीरगञ्जले तेस्रो अग्र्रता लिएको थियो। 

करन तामाङले दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका लागि दोस्रो गोल गरेका थिए। 

" /> काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज वीरगञ्ज युनाइटेड क्लबले सानेपा क्लबलाई ३-२ ले पराजित गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नवौं मिनेटमा विवेक चौधरीले गरेको गोलबाट वीरगञ्जले पहिलो अग्रता लिएको थियो। २३ औं मिनेटमा वीरगञ्जका रक्षकले सानेपाका खेलाडीलाई डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई उज्ज्वल लामाले गोलमा परिणत गर्दै सानेपालाई बराबरीमा फर्काएका थिए। 

सन्जय चौधरीले ३१ औं मिनेटमा वीरगञ्जका लागि दोस्रो गोल गरेका थिए। ३८ औं मिनेटमा आशालाल कुँवरले गरेको गोलबाट वीरगञ्जले तेस्रो अग्र्रता लिएको थियो। 

करन तामाङले दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका लागि दोस्रो गोल गरेका थिए। 

"> शहीद स्मारक सी डिभिजन : सानेपाविरुद्ध वीरगञ्ज विजयी: Dekhapadhi
शहीद स्मारक सी डिभिजन : सानेपाविरुद्ध वीरगञ्ज विजयी <p style="text-align: justify;">काठमाडौं। शहीद स्मारक सी डिभिजन लिगमा आज वीरगञ्ज युनाइटेड क्लबले सानेपा क्लबलाई ३-२ ले पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा नवौं मिनेटमा विवेक चौधरीले गरेको गोलबाट वीरगञ्जले पहिलो अग्रता लिएको थियो। २३ औं मिनेटमा वीरगञ्जका रक्षकले सानेपाका खेलाडीलाई डिबक्समा फल गरेपछि प्राप्त पेनाल्टीलाई उज्ज्वल लामाले गोलमा परिणत गर्दै सानेपालाई बराबरीमा फर्काएका थिए।&nbsp;</p> <p style="text-align: justify;">सन्जय चौधरीले ३१ औं मिनेटमा वीरगञ्जका लागि दोस्रो गोल गरेका थिए। ३८ औं मिनेटमा आशालाल कुँवरले गरेको गोलबाट वीरगञ्जले तेस्रो अग्र्रता लिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">करन तामाङले दोस्रो हाफको पहिलो मिनेटमा सानेपाका लागि दोस्रो गोल गरेका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्