काठमाडौं। जर्मन बुन्डेसलिगामा आरबी लाइपजिग र एन्ट्राट फ्र्यांकफर्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
पहिलो हाफको अतिरिक्त समयमा इमिल फर्सबर्गको गोलबाट लाईपजिगले अग्रता लिएको थियो। खेलको ६१औं मिनेटमा डाइकी कामडाले फ्र्यांकफर्टका लागि बराबरी गोल फर्काए।
घरेलु मैदानमा भएको खेलमा बराबरीमा रोकिएपछि लाइपजिगले शीर्ष स्थानमा रहेको बार्यन म्युनिखसँग अंकदुरी कम गर्ने मौका गुमाएको छ।
बुन्डेस लिगामा लाइपजिग दोस्रो र फ्र्यांकफर्ट चौथो स्थानमा रहेका छन्।
" /> काठमाडौं। जर्मन बुन्डेसलिगामा आरबी लाइपजिग र एन्ट्राट फ्र्यांकफर्टले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।पहिलो हाफको अतिरिक्त समयमा इमिल फर्सबर्गको गोलबाट लाईपजिगले अग्रता लिएको थियो। खेलको ६१औं मिनेटमा डाइकी कामडाले फ्र्यांकफर्टका लागि बराबरी गोल फर्काए।
घरेलु मैदानमा भएको खेलमा बराबरीमा रोकिएपछि लाइपजिगले शीर्ष स्थानमा रहेको बार्यन म्युनिखसँग अंकदुरी कम गर्ने मौका गुमाएको छ।
बुन्डेस लिगामा लाइपजिग दोस्रो र फ्र्यांकफर्ट चौथो स्थानमा रहेका छन्।
">