लेस्टरले शेफिल्डलाई ५–० ले पराजित गरेको हो । घरेलु मैदान किङ पावर रंगशालामा भएको खेलमा केलेचीले खेलको ३९, ६९ र ७८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए।
लेस्टरका लागि एयोज पेरेजले ६४ औं मिनेटमा गोल गरेका थिए। ८० औं मिनेटमा शेफिल्डका रक्षक इथन एम्पाडुले आत्मघाती गोल गरेपछि लेष्टर ५–० ले विजयी भयो ।
यो जितसँगै २९ खेलबाट ५६ अंक जोडेको लेस्टर तालिकाको तेस्रो स्थानमा छ । शेफिल्ड भने १४ अंकसहित तालिकाको पुछारमा रहेको छ ।

केलेचीको ह्याट्रिकमा लेष्टरका शानदार जित

काठमाडौं। केलेची इहिनाचोको ह्याट्रिकमा इङ्लिस प्रिमियर लिगमा लेष्टर सिटीेले शेफिल्ड युनाईटेडमाथि शानदार जित निकालेको छ।