काठमाडौं। सहीद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा चर्च व्बाइज युनाइटेडले ओशिस क्लबलाई ४–१ को नतिजामा पराजित गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको २८औं मिनेटमा सनम भुजेलले गरेको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो। ४१औं मिनेटमा चर्च ब्वाइजका रक्षकले बललाई आफ्नो पोष्टको दिशा दिएपछि ओशिस बराबरीमा फर्किएको थियो।

५८औं मिनेटमा सोम थापाको गोलबाट चर्च ब्वाइजले अग्रता पुनस्थापित ग¥यो। ८९औं मिनेटमा कुवेर न्यौपानेले तेस्रो गोल गरे। इन्जुरी समयमा सोमले व्यक्तिगत दोस्रो गोल गरेसँगै चर्च ब्वाइजले सहज जित सुनिश्चित गरेको हो।  
 
" /> काठमाडौं। सहीद स्मारक ‘सी’ डिभिजन लिगअन्तर्गत आज भएको खेलमा चर्च व्बाइज युनाइटेडले ओशिस क्लबलाई ४–१ को नतिजामा पराजित गरेको छ। 

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको २८औं मिनेटमा सनम भुजेलले गरेको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो। ४१औं मिनेटमा चर्च ब्वाइजका रक्षकले बललाई आफ्नो पोष्टको दिशा दिएपछि ओशिस बराबरीमा फर्किएको थियो।

५८औं मिनेटमा सोम थापाको गोलबाट चर्च ब्वाइजले अग्रता पुनस्थापित ग¥यो। ८९औं मिनेटमा कुवेर न्यौपानेले तेस्रो गोल गरे। इन्जुरी समयमा सोमले व्यक्तिगत दोस्रो गोल गरेसँगै चर्च ब्वाइजले सहज जित सुनिश्चित गरेको हो।  
 
"> सी डिभिजन लिगः चर्च ब्वाइजको सहज जित : Dekhapadhi
सी डिभिजन लिगः चर्च ब्वाइजको सहज जित  <p style="text-align: justify;">काठमाडौं। सहीद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगअन्तर्गत आज भएको खेलमा चर्च व्बाइज युनाइटेडले ओशिस क्लबलाई ४&ndash;१ को नतिजामा पराजित गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको २८औं मिनेटमा सनम भुजेलले गरेको गोलबाट चर्च ब्वाइजले अग्रता लिएको थियो। ४१औं मिनेटमा चर्च ब्वाइजका रक्षकले बललाई आफ्नो पोष्टको दिशा दिएपछि ओशिस बराबरीमा फर्किएको थियो।</p> <p style="text-align: justify;">५८औं मिनेटमा सोम थापाको गोलबाट चर्च ब्वाइजले अग्रता पुनस्थापित ग&yen;यो। ८९औं मिनेटमा कुवेर न्यौपानेले तेस्रो गोल गरे। इन्जुरी समयमा सोमले व्यक्तिगत दोस्रो गोल गरेसँगै चर्च ब्वाइजले सहज जित सुनिश्चित गरेको हो। &nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्