काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)ले आज प्रतियोगतामा सहभागी हुने सात फ्रेन्चाइज टीम र तिनका मालिक सार्वजनिक गरेको छ।

बैशाख ११ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर सिटी, काठमाडौं रेन्जर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी फुटबल क्बलले प्रतिस्पर्धा गर्नेछन्।

विराटनगर सिटीको अनुपरन्जन भट्टराई, काठमाडौं रेन्जर्सको चिरन्जिवी शाह, ललितपुर सिटीको कामना गुरुङ, चितवनको चन्द्र ढकाल, पोखरा थन्डर्सको निराकार श्रेष्ठ, बुटवल लुम्बिनीको राजकुमार तिमल्सिना र धनगढी फुटबल क्लबको सुवास शाहीले स्वमित्व लिएका छन्।

बैशाख २५ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिता राउण्ड रोबिन लिग पद्दतिमा खेलाइनेछ। लिगमा १९ खेल हुनेछन्।

टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ। खेलाडीको छनोट अक्सनबाट हुनेछ। अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ। एउटा टिममा २० खेलाडी हुनेछन्। अक्सनमा खेलाडीको वर्गीकरण एन्फासँगको सहकार्यमा गरिने आयोजक एनएसईएमले जनाएको छ। लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन्। यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन्।

" /> काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)ले आज प्रतियोगतामा सहभागी हुने सात फ्रेन्चाइज टीम र तिनका मालिक सार्वजनिक गरेको छ।

बैशाख ११ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर सिटी, काठमाडौं रेन्जर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी फुटबल क्बलले प्रतिस्पर्धा गर्नेछन्।

विराटनगर सिटीको अनुपरन्जन भट्टराई, काठमाडौं रेन्जर्सको चिरन्जिवी शाह, ललितपुर सिटीको कामना गुरुङ, चितवनको चन्द्र ढकाल, पोखरा थन्डर्सको निराकार श्रेष्ठ, बुटवल लुम्बिनीको राजकुमार तिमल्सिना र धनगढी फुटबल क्लबको सुवास शाहीले स्वमित्व लिएका छन्।

बैशाख २५ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिता राउण्ड रोबिन लिग पद्दतिमा खेलाइनेछ। लिगमा १९ खेल हुनेछन्।

टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ। खेलाडीको छनोट अक्सनबाट हुनेछ। अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ। एउटा टिममा २० खेलाडी हुनेछन्। अक्सनमा खेलाडीको वर्गीकरण एन्फासँगको सहकार्यमा गरिने आयोजक एनएसईएमले जनाएको छ। लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन्। यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन्।

"> नेपाल सुपर लिगको टिम र मालिक सार्वजनिक: Dekhapadhi
नेपाल सुपर लिगको टिम र मालिक सार्वजनिक
काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)ले आज प्रतियोगतामा सहभागी हुने सात फ्रेन्चाइज टीम र तिनका मालिक सार्वजनिक गरेको छ।

बैशाख ११ गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो संस्करणमा विराटनगर सिटी, काठमाडौं रेन्जर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी फुटबल क्बलले प्रतिस्पर्धा गर्नेछन्।

विराटनगर सिटीको अनुपरन्जन भट्टराई, काठमाडौं रेन्जर्सको चिरन्जिवी शाह, ललितपुर सिटीको कामना गुरुङ, चितवनको चन्द्र ढकाल, पोखरा थन्डर्सको निराकार श्रेष्ठ, बुटवल लुम्बिनीको राजकुमार तिमल्सिना र धनगढी फुटबल क्लबको सुवास शाहीले स्वमित्व लिएका छन्।

बैशाख २५ गतेसम्म हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुनेछ। अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने प्रतियोगिता राउण्ड रोबिन लिग पद्दतिमा खेलाइनेछ। लिगमा १९ खेल हुनेछन्।

टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ। खेलाडीको छनोट अक्सनबाट हुनेछ। अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ। एउटा टिममा २० खेलाडी हुनेछन्। अक्सनमा खेलाडीको वर्गीकरण एन्फासँगको सहकार्यमा गरिने आयोजक एनएसईएमले जनाएको छ। लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन्। यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन्।

प्रतिक्रिया दिनुहोस्