काठमाडौं। अखिल नेपाल टेबल टेनिससंघको वार्षिक कार्यक्रम अन्तर्गत स्पिन इभेन्ट्सले देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता गर्ने भएको छ।

चैत्र २ देखि ७ गतेसम्म हुने प्रतियोगिताको मुख्य प्रयोजन भ्याली कन्स्ट्रक्सनले गर्नेछ। प्रतियोगिताको सहप्रायोजक रुपमा गंगादेवी वस्त्रालय, समाजसेवी पूर्णशंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक, बाबुरत्न कन्स्ट्रक्सन र मेटल सेपरले सघाउने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा नेपाल भरी बाट पुरुषमा चार सय ३३ जना सहितको २६ टिम र महिलामा ९० जना सहित आठ टिमको सहभागिता रहने आयोजकले बताएको छ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान ४० वर्ष माथी र पुरुष भेट्रान ५५ वर्षमाथी गरि ६ स्पर्धा रहने छन्।

प्रतियोगिताको महिला/पुरुष एकलका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको महिला÷पुरुष एकलमा सेमिफाइनल पुग्ने अन्य दुई खेलाडीले जनही  सात हजार पाँच सय रुपैयाँ पाउनेछन्।

यसैगरी भेट्रान एकलतर्फको विजेताले दस हजार, उपविजेताले पाँच हजार र सेमिफाइनल पुग्ने अन्य दुईले जनही दुई हजार पाँच सय पाउने आयोजकले बताएको छ।

" /> काठमाडौं। अखिल नेपाल टेबल टेनिससंघको वार्षिक कार्यक्रम अन्तर्गत स्पिन इभेन्ट्सले देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता गर्ने भएको छ।

चैत्र २ देखि ७ गतेसम्म हुने प्रतियोगिताको मुख्य प्रयोजन भ्याली कन्स्ट्रक्सनले गर्नेछ। प्रतियोगिताको सहप्रायोजक रुपमा गंगादेवी वस्त्रालय, समाजसेवी पूर्णशंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक, बाबुरत्न कन्स्ट्रक्सन र मेटल सेपरले सघाउने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा नेपाल भरी बाट पुरुषमा चार सय ३३ जना सहितको २६ टिम र महिलामा ९० जना सहित आठ टिमको सहभागिता रहने आयोजकले बताएको छ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान ४० वर्ष माथी र पुरुष भेट्रान ५५ वर्षमाथी गरि ६ स्पर्धा रहने छन्।

प्रतियोगिताको महिला/पुरुष एकलका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको महिला÷पुरुष एकलमा सेमिफाइनल पुग्ने अन्य दुई खेलाडीले जनही  सात हजार पाँच सय रुपैयाँ पाउनेछन्।

यसैगरी भेट्रान एकलतर्फको विजेताले दस हजार, उपविजेताले पाँच हजार र सेमिफाइनल पुग्ने अन्य दुईले जनही दुई हजार पाँच सय पाउने आयोजकले बताएको छ।

"> देशव्यापी अन्तर वडा टेबल टेनिस हुने: Dekhapadhi
देशव्यापी अन्तर वडा टेबल टेनिस हुने
काठमाडौं। अखिल नेपाल टेबल टेनिससंघको वार्षिक कार्यक्रम अन्तर्गत स्पिन इभेन्ट्सले देशव्यापी अन्तर वडा टेबल टेनिस प्रतियोगिता गर्ने भएको छ।

चैत्र २ देखि ७ गतेसम्म हुने प्रतियोगिताको मुख्य प्रयोजन भ्याली कन्स्ट्रक्सनले गर्नेछ। प्रतियोगिताको सहप्रायोजक रुपमा गंगादेवी वस्त्रालय, समाजसेवी पूर्णशंकर श्रेष्ठ, सम्झना ल्याबोरेटोरी क्लिनिक, बाबुरत्न कन्स्ट्रक्सन र मेटल सेपरले सघाउने आयोजकले जनाएको छ।

यस प्रतियोगितामा नेपाल भरी बाट पुरुषमा चार सय ३३ जना सहितको २६ टिम र महिलामा ९० जना सहित आठ टिमको सहभागिता रहने आयोजकले बताएको छ।

प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान ४० वर्ष माथी र पुरुष भेट्रान ५५ वर्षमाथी गरि ६ स्पर्धा रहने छन्।

प्रतियोगिताको महिला/पुरुष एकलका विजेताले ३० हजार र उपविजेताले १५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिताको महिला÷पुरुष एकलमा सेमिफाइनल पुग्ने अन्य दुई खेलाडीले जनही  सात हजार पाँच सय रुपैयाँ पाउनेछन्।

यसैगरी भेट्रान एकलतर्फको विजेताले दस हजार, उपविजेताले पाँच हजार र सेमिफाइनल पुग्ने अन्य दुईले जनही दुई हजार पाँच सय पाउने आयोजकले बताएको छ।

प्रतिक्रिया दिनुहोस्