काठमाडौं। शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा आज खालीबारी युथ फुटबल क्लबले विजयी सुरुआत गरेको छ। खालीबारीले झापा फुटबल क्लव युनाईटेडलाई २–१ को नतिजामा हरायो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा सम्पन्न खेलमा सरोज दर्जी कार्कीले ३२औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो। तर झापाको अग्रता धेरै बेर टिकेन। झापाले गोल गरेको लगत्तै अर्को मिनेटमा विपिन कँडेलले खालीबारीका लागी बराबरी गोल फर्काएका थिए। 

७२औं मिनेटम सुदीप केसीले खालीबारीका लागि निर्णायक विजयी गोल गरे।
 
" /> काठमाडौं। शहिद स्मारक ‘सी’ डिभिजन लिगको उद्घाटन खेलमा आज खालीबारी युथ फुटबल क्लबले विजयी सुरुआत गरेको छ। खालीबारीले झापा फुटबल क्लव युनाईटेडलाई २–१ को नतिजामा हरायो।

ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा सम्पन्न खेलमा सरोज दर्जी कार्कीले ३२औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो। तर झापाको अग्रता धेरै बेर टिकेन। झापाले गोल गरेको लगत्तै अर्को मिनेटमा विपिन कँडेलले खालीबारीका लागी बराबरी गोल फर्काएका थिए। 

७२औं मिनेटम सुदीप केसीले खालीबारीका लागि निर्णायक विजयी गोल गरे।
 
"> शहिद स्मारक ‘सी’ डिभिजनमा खालीबारीको विजयी सुरुआत: Dekhapadhi
शहिद स्मारक ‘सी’ डिभिजनमा खालीबारीको विजयी सुरुआत <p style="text-align: justify;">काठमाडौं। शहिद स्मारक &lsquo;सी&rsquo; डिभिजन लिगको उद्घाटन खेलमा आज खालीबारी युथ फुटबल क्लबले विजयी सुरुआत&nbsp;गरेको छ। खालीबारीले झापा फुटबल क्लव युनाईटेडलाई २&ndash;१ को नतिजामा हरायो।</p> <p style="text-align: justify;">ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा सम्पन्न खेलमा सरोज दर्जी कार्कीले ३२औं मिनेटमा गरेको गोलबाट झापाले अग्रता लिएको थियो। तर झापाको अग्रता धेरै बेर टिकेन। झापाले गोल गरेको लगत्तै अर्को मिनेटमा विपिन कँडेलले खालीबारीका लागी बराबरी गोल फर्काएका थिए।&nbsp;</p> <p style="text-align: justify;">७२औं मिनेटम सुदीप केसीले खालीबारीका लागि निर्णायक विजयी गोल गरे।<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्