काठमाडौं। सर्जियो अग्वेरोले १४ महिनापछि गरेको दिन म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको छ। जितपछि सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता लिएको छ।

सिटीले ३० खेलबाट ७१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २८ खेलबाट ५४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीले पनि समान २८ खेलबाट ५३ अंक जोडेको छ।

फुलह्यामको भने रेलिगेशन क्षेत्रबाट माथि उक्लने मौका गुमाएको छ। २९ खेलमा २६ अंक जोडेको फुलह्याम रेलिगेशन क्षेत्रमा छ।

फुलह्याम भ्रमणमा अग्वेरोले १३ महिनापछि पहिलो पटक खेले। उनले फेब्रअरी २०२० पछि चोटका कारण खेलेका थिएनन्। सिटीले जोओ कान्सेलोको पासमा जोन स्टोन्सले गरेको गोलबाट सिटीले ४७औं मिनेटमा अग्रता लिएको थियो।

५६औं मिनेटमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए। त्यसको चार मिनेट नबित्दै अग्वेरोले पेनाल्टीमा तेस्रो गोल थपे। उनले गोल गरेको जनवरी २०२० पछि यो पहिलो पटक हो। टोसिन एडराबियोले फेरान टोरेसलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो।

सिटीले पछिल्लो सबै आठ अवे खेलमा विजय हालिस गरेको छ।

" /> काठमाडौं। सर्जियो अग्वेरोले १४ महिनापछि गरेको दिन म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको छ। जितपछि सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता लिएको छ।

सिटीले ३० खेलबाट ७१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २८ खेलबाट ५४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीले पनि समान २८ खेलबाट ५३ अंक जोडेको छ।

फुलह्यामको भने रेलिगेशन क्षेत्रबाट माथि उक्लने मौका गुमाएको छ। २९ खेलमा २६ अंक जोडेको फुलह्याम रेलिगेशन क्षेत्रमा छ।

फुलह्याम भ्रमणमा अग्वेरोले १३ महिनापछि पहिलो पटक खेले। उनले फेब्रअरी २०२० पछि चोटका कारण खेलेका थिएनन्। सिटीले जोओ कान्सेलोको पासमा जोन स्टोन्सले गरेको गोलबाट सिटीले ४७औं मिनेटमा अग्रता लिएको थियो।

५६औं मिनेटमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए। त्यसको चार मिनेट नबित्दै अग्वेरोले पेनाल्टीमा तेस्रो गोल थपे। उनले गोल गरेको जनवरी २०२० पछि यो पहिलो पटक हो। टोसिन एडराबियोले फेरान टोरेसलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो।

सिटीले पछिल्लो सबै आठ अवे खेलमा विजय हालिस गरेको छ।

"> अग्वेरोले १४ महिनापछि गरे गोल, सिटीलाई शीर्ष स्थानमा १७ अंकको अग्रता: Dekhapadhi सर्जियो अग्वेरोले १४ महिनापछि गरेको दिन म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको छ। जितपछि सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता लिएको छ।  ">
अग्वेरोले १४ महिनापछि गरे गोल, सिटीलाई शीर्ष स्थानमा १७ अंकको अग्रता
काठमाडौं। सर्जियो अग्वेरोले १४ महिनापछि गरेको दिन म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई ३–० ले हराएको छ। जितपछि सिटीले शीर्ष स्थानमा १७ अंकको अग्रता लिएको छ।

सिटीले ३० खेलबाट ७१ अंक जोडेको छ। दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले २८ खेलबाट ५४ अंक जोडेको छ। तेस्रो स्थानमा रहेको लेस्टर सिटीले पनि समान २८ खेलबाट ५३ अंक जोडेको छ।

फुलह्यामको भने रेलिगेशन क्षेत्रबाट माथि उक्लने मौका गुमाएको छ। २९ खेलमा २६ अंक जोडेको फुलह्याम रेलिगेशन क्षेत्रमा छ।

फुलह्याम भ्रमणमा अग्वेरोले १३ महिनापछि पहिलो पटक खेले। उनले फेब्रअरी २०२० पछि चोटका कारण खेलेका थिएनन्। सिटीले जोओ कान्सेलोको पासमा जोन स्टोन्सले गरेको गोलबाट सिटीले ४७औं मिनेटमा अग्रता लिएको थियो।

५६औं मिनेटमा गाब्रियल जिससले सिटीको अग्रता दोब्बर बनाए। त्यसको चार मिनेट नबित्दै अग्वेरोले पेनाल्टीमा तेस्रो गोल थपे। उनले गोल गरेको जनवरी २०२० पछि यो पहिलो पटक हो। टोसिन एडराबियोले फेरान टोरेसलाई फाउल गरेपछि सिटीले पेनाल्टी अवसर पाएको थियो।

सिटीले पछिल्लो सबै आठ अवे खेलमा विजय हालिस गरेको छ।

प्रतिक्रिया दिनुहोस्