काठमाडौं। लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। तथापि, प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सीको अपराजित यात्राले भने निरन्तरता पाएको छ।

दुवै टिमले विपक्षी पोस्टमा आक्रमण गरेका थिए। अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न भने दुवै टिम असफल रहे।

बराबरीसँगै नयाँ प्रशिक्षक टुचेलको प्रशिक्षणमा चेल्सी १२ खेलसम्म अपराजित रहेको छ। प्रिमियर लिगमा चेल्सी १० खेलसम्म अपराजित रहेको छ। टुचेलको प्रशिक्षणमा चेल्सीले लिगमा चार खेल बराबरी खेलेको छ भने छ खेलमा विजय हासिल गरेको छ।

बराबरीसँगै चेल्सी २९ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा छ। जुन तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले पछाडि हो। तर, चेल्सीले एक खेल बढी खेलेको छ। चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १७ अंकले पछाडि छ।

२८ खेलबाट ३६ अंक जोडेको लिड्स युनाइटेड ११औं स्थानमा छ।

" /> काठमाडौं। लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। तथापि, प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सीको अपराजित यात्राले भने निरन्तरता पाएको छ।

दुवै टिमले विपक्षी पोस्टमा आक्रमण गरेका थिए। अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न भने दुवै टिम असफल रहे।

बराबरीसँगै नयाँ प्रशिक्षक टुचेलको प्रशिक्षणमा चेल्सी १२ खेलसम्म अपराजित रहेको छ। प्रिमियर लिगमा चेल्सी १० खेलसम्म अपराजित रहेको छ। टुचेलको प्रशिक्षणमा चेल्सीले लिगमा चार खेल बराबरी खेलेको छ भने छ खेलमा विजय हासिल गरेको छ।

बराबरीसँगै चेल्सी २९ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा छ। जुन तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले पछाडि हो। तर, चेल्सीले एक खेल बढी खेलेको छ। चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १७ अंकले पछाडि छ।

२८ खेलबाट ३६ अंक जोडेको लिड्स युनाइटेड ११औं स्थानमा छ।

"> चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो, टुचेलको प्रशिक्षणमा १२ खेलसम्म अपराजित: Dekhapadhi बराबरीसँगै चेल्सी २९ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा छ।
• प्रिमियर लिगमा चेल्सी १० खेलसम्म अपराजित रहेको छ।

चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमायो, टुचेलको प्रशिक्षणमा १२ खेलसम्म अपराजित
काठमाडौं। लिड्स युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएपछि चेल्सीले इङ्लिस प्रिमियर लिगको तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ। तथापि, प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा चेल्सीको अपराजित यात्राले भने निरन्तरता पाएको छ।

दुवै टिमले विपक्षी पोस्टमा आक्रमण गरेका थिए। अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न भने दुवै टिम असफल रहे।

बराबरीसँगै नयाँ प्रशिक्षक टुचेलको प्रशिक्षणमा चेल्सी १२ खेलसम्म अपराजित रहेको छ। प्रिमियर लिगमा चेल्सी १० खेलसम्म अपराजित रहेको छ। टुचेलको प्रशिक्षणमा चेल्सीले लिगमा चार खेल बराबरी खेलेको छ भने छ खेलमा विजय हासिल गरेको छ।

बराबरीसँगै चेल्सी २९ खेलबाट ५१ अंक जोडेर चौथो स्थानमा छ। जुन तेस्रो स्थानको लेस्टर सिटीभन्दा दुई अंकले पछाडि हो। तर, चेल्सीले एक खेल बढी खेलेको छ। चेल्सी शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १७ अंकले पछाडि छ।

२८ खेलबाट ३६ अंक जोडेको लिड्स युनाइटेड ११औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्