काठमाडौं। काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। 

लिग चरणमा भएको भिडन्तमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको थियो। नेपाल पुलिस क्लबलाई उक्त हारको बदला लिने अवसर छ। 
 
" /> काठमाडौं। काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पहिले ब्याटिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्। 

लिग चरणमा भएको भिडन्तमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको थियो। नेपाल पुलिस क्लबलाई उक्त हारको बदला लिने अवसर छ। 
 
"> उपाधि भिडन्तमा एपीएफले पहिले ब्याटिङ गर्ने: Dekhapadhi काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पहिले ब्याटिङ गर्ने भएको छ।  ">
उपाधि भिडन्तमा एपीएफले पहिले ब्याटिङ गर्ने <p style="text-align: justify;">काठमाडौं। काठमाडौं मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफले पहिले ब्याटिङ गर्ने भएको छ।&nbsp;</p> <p style="text-align: justify;">कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एपीएफका कप्तान शरद भेषावकरले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">लिग चरणमा भएको भिडन्तमा एपीएफले नेपाल पुलिस क्लबलाई एक विकेटले पराजित गरेको थियो। नेपाल पुलिस क्लबलाई उक्त हारको बदला लिने अवसर छ।&nbsp;<br /> &nbsp;</p>
प्रतिक्रिया दिनुहोस्