काठमाडौं। उत्कृष्ट बलिङ प्रदर्शन गरेको इङ्ल्यान्डले गएराति भारतविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आठ विकेटको विजय हासिल गरेको छ।

अहमदाबादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाएको थियो।

एक सय २५ रनको लक्ष्य इङ्ल्यान्डले १५.३ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो।

यससँगै इङ्ल्यान्डले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ।

पाहुना टोली जोफ्रा आर्चरले चार ओभरमा एक मेडनसहित २३ रन दिएर तीन विकेट लिए। उनलाई एडिल रसिद, मार्क उड, क्रिस जोर्डन र बेन स्टोक्सले एक एक विकेट लिएर साथ दिए।

भारतका श्रेयस ऐयरले सबभन्दा धेरै ६७ रन बनाए। उनले ४८ बलमा आठ चौका र एक छक्का प्रहार गरे। रिसभ पन्तले २१ तथा हार्दिक पाण्डेयले १९ रन बनाए। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।

एक सय २५ रनको लक्ष्य पूरा गर्ने क्रममा इङ्ल्यान्डका जसोन रोएले ४९ र जोस बट्लरले २८ रन बनाए। डविद मालान २४ र जोनी बेयरिस्टो २६ रनमा अविजित रहे।

भारतका युजभेन्द्र चाहाल र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

" /> काठमाडौं। उत्कृष्ट बलिङ प्रदर्शन गरेको इङ्ल्यान्डले गएराति भारतविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आठ विकेटको विजय हासिल गरेको छ।

अहमदाबादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाएको थियो।

एक सय २५ रनको लक्ष्य इङ्ल्यान्डले १५.३ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो।

यससँगै इङ्ल्यान्डले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ।

पाहुना टोली जोफ्रा आर्चरले चार ओभरमा एक मेडनसहित २३ रन दिएर तीन विकेट लिए। उनलाई एडिल रसिद, मार्क उड, क्रिस जोर्डन र बेन स्टोक्सले एक एक विकेट लिएर साथ दिए।

भारतका श्रेयस ऐयरले सबभन्दा धेरै ६७ रन बनाए। उनले ४८ बलमा आठ चौका र एक छक्का प्रहार गरे। रिसभ पन्तले २१ तथा हार्दिक पाण्डेयले १९ रन बनाए। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।

एक सय २५ रनको लक्ष्य पूरा गर्ने क्रममा इङ्ल्यान्डका जसोन रोएले ४९ र जोस बट्लरले २८ रन बनाए। डविद मालान २४ र जोनी बेयरिस्टो २६ रनमा अविजित रहे।

भारतका युजभेन्द्र चाहाल र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

"> भारतमाथि इङ्ल्यान्डको सहज जित: Dekhapadhi उत्कृष्ट बलिङ प्रदर्शन गरेको इङ्ल्यान्डले गएराति भारतविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आठ विकेटको विजय हासिल गरेको छ।  ">
भारतमाथि इङ्ल्यान्डको सहज जित
काठमाडौं। उत्कृष्ट बलिङ प्रदर्शन गरेको इङ्ल्यान्डले गएराति भारतविरुद्धको पहिलो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा आठ विकेटको विजय हासिल गरेको छ।

अहमदाबादको मोतेरास्थित नरेन्द्र मोदी रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय २४ रन बनाएको थियो।

एक सय २५ रनको लक्ष्य इङ्ल्यान्डले १५.३ ओभरमा दुई विकेट गुमाएर पुरा गरेको थियो।

यससँगै इङ्ल्यान्डले पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा १–० को अग्रता लिएको छ।

पाहुना टोली जोफ्रा आर्चरले चार ओभरमा एक मेडनसहित २३ रन दिएर तीन विकेट लिए। उनलाई एडिल रसिद, मार्क उड, क्रिस जोर्डन र बेन स्टोक्सले एक एक विकेट लिएर साथ दिए।

भारतका श्रेयस ऐयरले सबभन्दा धेरै ६७ रन बनाए। उनले ४८ बलमा आठ चौका र एक छक्का प्रहार गरे। रिसभ पन्तले २१ तथा हार्दिक पाण्डेयले १९ रन बनाए। अन्यले दोहारो अंकमा रन बनाउन सकेनन्।

एक सय २५ रनको लक्ष्य पूरा गर्ने क्रममा इङ्ल्यान्डका जसोन रोएले ४९ र जोस बट्लरले २८ रन बनाए। डविद मालान २४ र जोनी बेयरिस्टो २६ रनमा अविजित रहे।

भारतका युजभेन्द्र चाहाल र वासिङ्टन सुन्दरले एक एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्