काठमाडौं। एपीएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन्।
शुक्रबार सम्पन्‍न खेलमा दीपेशले सेनाका सन्तोष पनेरूविरुद्ध २१/१४, २१/१२ को सहज जित निकाल्दै क्‍वाटरफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै प्रतियोगिताका दोस्रो वरीयता पाएका विष्णुले आफ्ना प्रतिद्वन्द्वी सेनाका डेभिड थापामाथि २३/२५, २१/१९, २१/१७ को कठिन जित निकाले।
यसैगरी पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रूकेश महर्जन, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुरू रहेका छन्। पविनले कैलालीका देवराज रानालाई २१/१६, १५/२१, २२/२० ले पराजित गरे।
यसैगरी जीवनले सेनका गोकुल जोरालाई २१/१७, २१/१०, रूकेशले भूपू सैनिकका सुरज गुप्तालाई २१/१४, २१/१७, सहरोजले पुलिसका पूर्णबहादुर थापालाई २१/१७, १८/२१, २१/१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१/१६, २१/७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१/१४, २३/२१ ले पराजित गर्दै अन्तिम आठ पुगेका हुन्।
तारा र प्राथना देउवा क्‍वाटरफाइनलमा
तारकेश्वर नगरपालिका-१ साङलास्थित साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ धादिङकी तारा आले र सेनाकी प्राथना देउवाले क्‍वाटरफाइनलमा स्थान बनाए।
महिलाको न्यून उपस्थिति रहेको प्रतियोगितामा ताराले सेनाकी डेमोना केसीलाई २१/१०, २१/७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्यालमाथि २१/६, २१/७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन्।
पुरुष युगल सी लेबलतर्फ धादिङका विपेन घले र राम मल्ल ठकुरीको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का र रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। क्‍वाटरफाइनल प्रवेश गर्ने अन्यमा टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडी, सीडीबीएका किरण विष्ट र राजकुमार गुरुङको जोडी, कीर्तिपुरका दीपेश बज्राचार्य र निखिल भट्टको जोडी, भूपू सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोकबहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोकराज डङ्गोलको जोडी रहेका छन्।
यस्तै पुरुष ४५ वर्षमाथिको युगलतर्फ ज्येष्ठ ब्याडमिन्टनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी क्‍वाटरफाइनल प्रवेश गर्‍यो। गोकर्णेश्वरका बुद्धिबहादुर घिसिङ र डीबहादुर तामाङको जोडीले पनि क्‍वाटरफाइनलमा स्थान बनाउन सफल भयो। क्‍वाटरफाइनल प्रवेश गर्नेमा युनिक स्पोर्टस्का एम बज्राचार्य र अनिलकुमार लाखेको जोडी, पीएफसीका पूर्णहरि होना र सञ्‍जय कपालीको जोडी, बुटवलका वीरेन्द्र सिंह विष्ट र मानबहादुर रानाको जोडी,ज्येष्ठका राजाबाबु महर्जन र ङद्र थिङको जोडी, ललितपुरका सुमन महर्जन र सुनिलमान शाक्यको जोडी तथा चन्द्रागिरिका हरि खत्री र भरत श्रेष्ठको जोडी पनि रहेका छन्।
" /> काठमाडौं। एपीएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन्।
शुक्रबार सम्पन्‍न खेलमा दीपेशले सेनाका सन्तोष पनेरूविरुद्ध २१/१४, २१/१२ को सहज जित निकाल्दै क्‍वाटरफाइनलमा स्थान पक्का गरेका हुन्। यस्तै प्रतियोगिताका दोस्रो वरीयता पाएका विष्णुले आफ्ना प्रतिद्वन्द्वी सेनाका डेभिड थापामाथि २३/२५, २१/१९, २१/१७ को कठिन जित निकाले।
यसैगरी पुरुष एकलमा अन्तिम आठमा स्थान बनाउनेमा सेनाका पविन लिनथेप, पुलिसका जीवन आचार्य, सेनाका रूकेश महर्जन, भूपू सैनिकका सहरोज अन्सारी, सिल्क ग्रुपका प्रिन्स दाहाल, सेनाका भोजबहादुर गुरुरू रहेका छन्। पविनले कैलालीका देवराज रानालाई २१/१६, १५/२१, २२/२० ले पराजित गरे।
यसैगरी जीवनले सेनका गोकुल जोरालाई २१/१७, २१/१०, रूकेशले भूपू सैनिकका सुरज गुप्तालाई २१/१४, २१/१७, सहरोजले पुलिसका पूर्णबहादुर थापालाई २१/१७, १८/२१, २१/१६, प्रिन्सले सेनाका आयुष्मान नागरीलाई २१/१६, २१/७ र भोजबहादुरले सुर्खेतका नरेन्द्र बमलाई २१/१४, २३/२१ ले पराजित गर्दै अन्तिम आठ पुगेका हुन्।
तारा र प्राथना देउवा क्‍वाटरफाइनलमा
तारकेश्वर नगरपालिका-१ साङलास्थित साइनो स्पोर्टस् हलको आयोजना तथा तारकेश्वर नगरपालिकाको प्रायोजनमा भएको प्रतियोगिताको महिला एकलतर्फ धादिङकी तारा आले र सेनाकी प्राथना देउवाले क्‍वाटरफाइनलमा स्थान बनाए।
महिलाको न्यून उपस्थिति रहेको प्रतियोगितामा ताराले सेनाकी डेमोना केसीलाई २१/१०, २१/७ तथा प्राथनाले बुटवलकी प्रतिष्ठा अर्यालमाथि २१/६, २१/७ को सहज जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन्।
पुरुष युगल सी लेबलतर्फ धादिङका विपेन घले र राम मल्ल ठकुरीको जोडी तथा गण्डकी ब्याडमिन्टन क्लबका सरद खड्का र रमेश ठकुरीको जोडीले सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने भएका छन्। क्‍वाटरफाइनल प्रवेश गर्ने अन्यमा टोखाका क्षितिज खनाल र अमन महर्जनको जोडी, सीडीबीएका किरण विष्ट र राजकुमार गुरुङको जोडी, कीर्तिपुरका दीपेश बज्राचार्य र निखिल भट्टको जोडी, भूपू सैनिकका जीवन खत्री र प्रकाश कुँवरको जोडी, गोकर्णेश्वरका लोकबहादुर लामा र गणेश श्रेष्ठको जोडी, टोखाका बुद्ध डङ्गोल र शोकराज डङ्गोलको जोडी रहेका छन्।
यस्तै पुरुष ४५ वर्षमाथिको युगलतर्फ ज्येष्ठ ब्याडमिन्टनका श्याम पराजुली र नवीनबाबु श्रेष्ठको जोडी क्‍वाटरफाइनल प्रवेश गर्‍यो। गोकर्णेश्वरका बुद्धिबहादुर घिसिङ र डीबहादुर तामाङको जोडीले पनि क्‍वाटरफाइनलमा स्थान बनाउन सफल भयो। क्‍वाटरफाइनल प्रवेश गर्नेमा युनिक स्पोर्टस्का एम बज्राचार्य र अनिलकुमार लाखेको जोडी, पीएफसीका पूर्णहरि होना र सञ्‍जय कपालीको जोडी, बुटवलका वीरेन्द्र सिंह विष्ट र मानबहादुर रानाको जोडी,ज्येष्ठका राजाबाबु महर्जन र ङद्र थिङको जोडी, ललितपुरका सुमन महर्जन र सुनिलमान शाक्यको जोडी तथा चन्द्रागिरिका हरि खत्री र भरत श्रेष्ठको जोडी पनि रहेका छन्।
प्रतिक्रिया दिनुहोस्