काठमाडौं। नेपाल पुलिस क्लबका कप्तान मञ्‍जित श्रेष्ठले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलका लागि आफ्नो योजना मैदानमै बन्‍ने बताएका छन्।
नेपाल पुलिस क्लबले शनिबार उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध खेल्नेछ। एकदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लबले लिगको शीर्ष स्थानमा रहेर फाइनल बनाएको हो।
‘‘फाइनलका लागि खेलाडीहरू उत्साहित छन्। जित्नुपर्छ भन्‍नेमा विश्वस्त पनि छन्,’’ नेपाल पुलिस क्रिकेट क्लबका कप्तान मञ्‍जितले एपीएफविरुद्धको योजनाबारे भने, ‘‘हामी जे गर्छौं मैदानमै गर्छौं। जितिन्छ भन्‍ने आत्मविश्वास छ। त्यहीअनुसार मैदानमा प्रस्तुत हुनेछौं।’’
पाँच टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। समूह चरणमा नेपाल पुलिस क्बल र एपीएफ दुवैले एक एक खेल हारेका थिए। एपीएफ बागमती प्रदेशसँग २७ रनले पराजित भएको थियो भने नेपाल पुलिस क्लब एपीएफसँग नै पराजित भएको थियो।
‘‘व्यक्तिगतभन्दा पनि टिमको प्रदर्शनमा मेरो ध्यान केन्द्रित हुनेछौं। टिमले जित्दा नै मैले जितेको महसुस गर्नेछु। आशा छ फाइनलमा पनि राम्रो नतिजा ल्याएर प्रतियोगिताको अन्त्य गर्नेछौं।’’
त्रिवि क्रिकेट मैदानमै नेपाल पुलिस क्लब एपीएफसँग एक विकेटले पराजित गरेको थियो। निकै रोमाञ्‍चक बनेको खेल अन्तिम बलसम्म लम्बिएको थियो। मञ्‍जितले एपीएफलाई कमजोर रूपमा नलिएको भन्दै फाइनलमा उपाधि जितेर प्रतियोगिताको अन्त्य गर्ने बताए।
‘‘एपीएफ राम्रो टिम हो। उनीहरूविरुद्ध हामीले त्यहीअनुसारको योजना बनाएका छौं। जुन भोलि मैदानमा लागू गर्नेछौं,’’ व्यक्तिगत प्रदर्शनबारे मञ्‍जितले थपे, ‘‘व्यक्तिगतभन्दा पनि टिमको प्रदर्शनमा मेरो ध्यान केन्द्रित हुनेछौं। टिमले जित्दा नै मैले जितेको महसुस गर्नेछु। आशा छ फाइनलमा पनि राम्रो नतिजा ल्याएर प्रतियोगिताको अन्त्य गर्नेछौं।’’
लिग चरणमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो। दुई सय ५९ रनको लक्ष्य एपीएफले नौ विकेट गुमाएर एक बल बाँकी छदा पुरा गरेको थियो।
उक्त खेलमा पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए। दीपेन्द्रसिंहले एक सय ३१ बलमा एक सय ४० रन बनाएका थिए। पवन सर्राफले ३५ तथा सुनिल धमलाले ३३ रन बनाएका थिए। एपीएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२ र सुमित महर्जनले अविजित ३३ रन बनाएका थिए।
पुलिस क्लबका दीपेन्द्रसिंह धेरै रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्। दीपेन्द्रसिंह ऐरीले एक सय ६५ रन बनाएका छन्। एपीएफका सन्दीप जोराले एक सय ४८ रन बनाएका छन्। उनी चौथो स्थानमा छन्।
एपीएफका कप्तान शरद भेषावकरले टिमले राम्रो प्रदर्शन गरिरहेका कारण फाइनलमा पनि राम्रो नतिजा निकाल्दै उपाधि उचाल्ने विश्वास व्यक्त गरे।
‘‘हिजोको खेल नकआउट जस्तै थियो। राम्रो नतिजामा जित्यौं। अब उपाधिबाट एक खुड्किलो टाढा छौं। आशा छ हामी राम्रो नतिजा निकाल्नेछौं,’’ लिग चरणको जितबारे एपीएफका कप्तान शरदले भने, ‘‘लिग चरणमा जिते पनि भोलि नयाँ खेल हो। पुलिसले पनि राम्रो खेलिरहेको छ। उनीहरूलाई जित्न हामीले राम्रो क्रिकेट खेल्नुपर्छ।’’
‘‘प्रधानमन्त्री कपमा एउटा खराब खेल भयो। जुन फाइनल थियो। यस पटक खराब खेल लिग चरणमा पार गरिरहेका छौं। टिम राम्रो लयमा छ। आशा छ टिमको संगठित र सामूहिक प्रदर्शनमा हामी राम्रो नतिजा निकाल्नेछौं।’’
सेमिफाइनलमा स्थान बनाउनका लागि बिहीबार चार टिमले प्रतिस्पर्धा गरेका थिए। एपीएफले जिते सहजै सेमिफाइनलमा स्थान बनाउने थियो। एपीएफ पराजित भएमा रन रेटका आधारमा बागमती, त्रिभुवन आर्मी र काठमाडौं-११ मध्ये जुन टिमले पनि फाइनलमा स्थान बनाउन सक्थ्यो।
तर, मुलपानी क्रिकेट मैदानमा एपीएफले जित्नैपर्ने खेलमा काठमाडौं-११ लाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। काठमाडौं-११ विरुद्ध कप्तान शरद र सन्दीपले जोराले चौथो विकेटका लागि एक सय २१ रनको अविजित साझेदारी गरेका थिए। शरद ६१ र सन्दीप ६२ रनमा अविजित थिए।
एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलेको टिम हो। एपीएफ प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीसँग पराजित भएपछि उपाधिबाट वञ्‍चित भएको थियो। कप्तान शरदले त्यो नतिजा नदोहरिने आशा गरेका छन्।
‘‘प्रधानमन्त्री कपमा एउटा खराब खेल भयो। जुन फाइनल थियो। यस पटक खराब खेल लिग चरणमा पार गरिरहेका छौं,’’ शरदले थपे, ‘‘टिम राम्रो लयमा छ। आशा छ टिमको संगठित र सामूहिक प्रदर्शनमा हामी राम्रो नतिजा निकाल्नेछौं।’’
" /> काठमाडौं। नेपाल पुलिस क्लबका कप्तान मञ्‍जित श्रेष्ठले काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिताको फाइनलका लागि आफ्नो योजना मैदानमै बन्‍ने बताएका छन्।
नेपाल पुलिस क्लबले शनिबार उपाधिका लागि सशस्त्र प्रहरी बल (एपीएफ) विरुद्ध खेल्नेछ। एकदिवसीय प्रतियोगितामा नेपाल पुलिस क्लबले लिगको शीर्ष स्थानमा रहेर फाइनल बनाएको हो।
‘‘फाइनलका लागि खेलाडीहरू उत्साहित छन्। जित्नुपर्छ भन्‍नेमा विश्वस्त पनि छन्,’’ नेपाल पुलिस क्रिकेट क्लबका कप्तान मञ्‍जितले एपीएफविरुद्धको योजनाबारे भने, ‘‘हामी जे गर्छौं मैदानमै गर्छौं। जितिन्छ भन्‍ने आत्मविश्वास छ। त्यहीअनुसार मैदानमा प्रस्तुत हुनेछौं।’’
पाँच टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। समूह चरणमा नेपाल पुलिस क्बल र एपीएफ दुवैले एक एक खेल हारेका थिए। एपीएफ बागमती प्रदेशसँग २७ रनले पराजित भएको थियो भने नेपाल पुलिस क्लब एपीएफसँग नै पराजित भएको थियो।
‘‘व्यक्तिगतभन्दा पनि टिमको प्रदर्शनमा मेरो ध्यान केन्द्रित हुनेछौं। टिमले जित्दा नै मैले जितेको महसुस गर्नेछु। आशा छ फाइनलमा पनि राम्रो नतिजा ल्याएर प्रतियोगिताको अन्त्य गर्नेछौं।’’
त्रिवि क्रिकेट मैदानमै नेपाल पुलिस क्लब एपीएफसँग एक विकेटले पराजित गरेको थियो। निकै रोमाञ्‍चक बनेको खेल अन्तिम बलसम्म लम्बिएको थियो। मञ्‍जितले एपीएफलाई कमजोर रूपमा नलिएको भन्दै फाइनलमा उपाधि जितेर प्रतियोगिताको अन्त्य गर्ने बताए।
‘‘एपीएफ राम्रो टिम हो। उनीहरूविरुद्ध हामीले त्यहीअनुसारको योजना बनाएका छौं। जुन भोलि मैदानमा लागू गर्नेछौं,’’ व्यक्तिगत प्रदर्शनबारे मञ्‍जितले थपे, ‘‘व्यक्तिगतभन्दा पनि टिमको प्रदर्शनमा मेरो ध्यान केन्द्रित हुनेछौं। टिमले जित्दा नै मैले जितेको महसुस गर्नेछु। आशा छ फाइनलमा पनि राम्रो नतिजा ल्याएर प्रतियोगिताको अन्त्य गर्नेछौं।’’
लिग चरणमा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिस क्लबले सात विकेट गुमाएर दुई सय ५८ रन बनाएको थियो। दुई सय ५९ रनको लक्ष्य एपीएफले नौ विकेट गुमाएर एक बल बाँकी छदा पुरा गरेको थियो।
उक्त खेलमा पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले शतक बनाएका थिए। दीपेन्द्रसिंहले एक सय ३१ बलमा एक सय ४० रन बनाएका थिए। पवन सर्राफले ३५ तथा सुनिल धमलाले ३३ रन बनाएका थिए। एपीएफका सन्दीप जोराले ६१, सुवास खकुरेलले ५०, आसिफ शेखले ४२ र सुमित महर्जनले अविजित ३३ रन बनाएका थिए।
पुलिस क्लबका दीपेन्द्रसिंह धेरै रन बनाउने खेलाडीको सूचीको दोस्रो स्थानमा छन्। दीपेन्द्रसिंह ऐरीले एक सय ६५ रन बनाएका छन्। एपीएफका सन्दीप जोराले एक सय ४८ रन बनाएका छन्। उनी चौथो स्थानमा छन्।
एपीएफका कप्तान शरद भेषावकरले टिमले राम्रो प्रदर्शन गरिरहेका कारण फाइनलमा पनि राम्रो नतिजा निकाल्दै उपाधि उचाल्ने विश्वास व्यक्त गरे।
‘‘हिजोको खेल नकआउट जस्तै थियो। राम्रो नतिजामा जित्यौं। अब उपाधिबाट एक खुड्किलो टाढा छौं। आशा छ हामी राम्रो नतिजा निकाल्नेछौं,’’ लिग चरणको जितबारे एपीएफका कप्तान शरदले भने, ‘‘लिग चरणमा जिते पनि भोलि नयाँ खेल हो। पुलिसले पनि राम्रो खेलिरहेको छ। उनीहरूलाई जित्न हामीले राम्रो क्रिकेट खेल्नुपर्छ।’’
‘‘प्रधानमन्त्री कपमा एउटा खराब खेल भयो। जुन फाइनल थियो। यस पटक खराब खेल लिग चरणमा पार गरिरहेका छौं। टिम राम्रो लयमा छ। आशा छ टिमको संगठित र सामूहिक प्रदर्शनमा हामी राम्रो नतिजा निकाल्नेछौं।’’
सेमिफाइनलमा स्थान बनाउनका लागि बिहीबार चार टिमले प्रतिस्पर्धा गरेका थिए। एपीएफले जिते सहजै सेमिफाइनलमा स्थान बनाउने थियो। एपीएफ पराजित भएमा रन रेटका आधारमा बागमती, त्रिभुवन आर्मी र काठमाडौं-११ मध्ये जुन टिमले पनि फाइनलमा स्थान बनाउन सक्थ्यो।
तर, मुलपानी क्रिकेट मैदानमा एपीएफले जित्नैपर्ने खेलमा काठमाडौं-११ लाई सात विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। काठमाडौं-११ विरुद्ध कप्तान शरद र सन्दीपले जोराले चौथो विकेटका लागि एक सय २१ रनको अविजित साझेदारी गरेका थिए। शरद ६१ र सन्दीप ६२ रनमा अविजित थिए।
एपीएफ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेलेको टिम हो। एपीएफ प्रधानमन्त्री कपमा त्रिभुवन आर्मीसँग पराजित भएपछि उपाधिबाट वञ्‍चित भएको थियो। कप्तान शरदले त्यो नतिजा नदोहरिने आशा गरेका छन्।
‘‘प्रधानमन्त्री कपमा एउटा खराब खेल भयो। जुन फाइनल थियो। यस पटक खराब खेल लिग चरणमा पार गरिरहेका छौं,’’ शरदले थपे, ‘‘टिम राम्रो लयमा छ। आशा छ टिमको संगठित र सामूहिक प्रदर्शनमा हामी राम्रो नतिजा निकाल्नेछौं।’’
प्रतिक्रिया दिनुहोस्