काठमाडौं। नेपालले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को एसियाली छनोटका बाँकी खेल कुवेतमा खेल्ने भएको छ।

एएफसीले शुक्रबार जारी गरेको नयाँ तालिकाअनुसार नेपालले छनोट प्रतियोगिताको बाँकी खेल कुवेतमा खेल्ने भएको हो। यसअघि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्धको खेल घरेलु मैदानमा खेल्ने तालिका थियो।

तर, कोभिड-१९ महामारीका कारण घरेलु मैदान दशरथ रंगशालामा हुने भनिएको खेल स्थगित भएको थियो। नयाँ तालिकाअनुसार नेपालले अब जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

समूह ‘बी’ मा रहेको नेपालले पाँच खेलबाट तीन अंक जोडेको छ। चाइनिज ताइपेईविरुद्ध विजयी नतिजा निकालेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ।

No description available.

नेपालले चैत १२ गते चाइनिज ताइपेई र १७ गते अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका थियो। तर, कोभिड-१९ महामारीको दोस्रो लहरका कारण दुवै खेल स्थगित भएको थियो।

छनोटअन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीनमा, समूह ‘सी’ को बहराइनमा, समूह ‘डी’ को साउदी अरेबियामा, समूह ‘ई’ को कतारमा, समूह ‘एफ’ को जापानमा, समूह ‘जी’ को युएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुने छन्।

" /> काठमाडौं। नेपालले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को एसियाली छनोटका बाँकी खेल कुवेतमा खेल्ने भएको छ।

एएफसीले शुक्रबार जारी गरेको नयाँ तालिकाअनुसार नेपालले छनोट प्रतियोगिताको बाँकी खेल कुवेतमा खेल्ने भएको हो। यसअघि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्धको खेल घरेलु मैदानमा खेल्ने तालिका थियो।

तर, कोभिड-१९ महामारीका कारण घरेलु मैदान दशरथ रंगशालामा हुने भनिएको खेल स्थगित भएको थियो। नयाँ तालिकाअनुसार नेपालले अब जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

समूह ‘बी’ मा रहेको नेपालले पाँच खेलबाट तीन अंक जोडेको छ। चाइनिज ताइपेईविरुद्ध विजयी नतिजा निकालेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ।

No description available.

नेपालले चैत १२ गते चाइनिज ताइपेई र १७ गते अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका थियो। तर, कोभिड-१९ महामारीको दोस्रो लहरका कारण दुवै खेल स्थगित भएको थियो।

छनोटअन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीनमा, समूह ‘सी’ को बहराइनमा, समूह ‘डी’ को साउदी अरेबियामा, समूह ‘ई’ को कतारमा, समूह ‘एफ’ को जापानमा, समूह ‘जी’ को युएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुने छन्।

"> नेपालले विश्वकप छनोटका बाँकी सबै खेल कुवेतमा खेल्ने: Dekhapadhi एएफसीले शुक्रबार जारी गरेको नयाँ तालिकाअनुसार नेपालले छनोट प्रतियोगिताको बाँकी खेल कुवेतमा खेल्ने भएको हो।
• यसअघि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्धको खेल घरेलु मैदानमा खेल्ने तालिका थियो।

नेपालले विश्वकप छनोटका बाँकी सबै खेल कुवेतमा खेल्ने
काठमाडौं। नेपालले फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को एसियाली छनोटका बाँकी खेल कुवेतमा खेल्ने भएको छ।

एएफसीले शुक्रबार जारी गरेको नयाँ तालिकाअनुसार नेपालले छनोट प्रतियोगिताको बाँकी खेल कुवेतमा खेल्ने भएको हो। यसअघि नेपालले अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईविरुद्धको खेल घरेलु मैदानमा खेल्ने तालिका थियो।

तर, कोभिड-१९ महामारीका कारण घरेलु मैदान दशरथ रंगशालामा हुने भनिएको खेल स्थगित भएको थियो। नयाँ तालिकाअनुसार नेपालले अब जुन ३ मा चाइनिज ताइपेई, जुन ७ मा जोर्डन र जुन ११ मा अस्ट्रेलियाविरुद्ध खेल्नेछ।

समूह ‘बी’ मा रहेको नेपालले पाँच खेलबाट तीन अंक जोडेको छ। चाइनिज ताइपेईविरुद्ध विजयी नतिजा निकालेको नेपाल समूहको चौथो स्थानमा छ। यस समूहको शीर्ष स्थानमा अस्ट्रेलिया रहेको छ।

नेपालले चैत १२ गते चाइनिज ताइपेई र १७ गते अस्ट्रेलियाविरुद्ध खेल्ने तालिका थियो। तर, कोभिड-१९ महामारीको दोस्रो लहरका कारण दुवै खेल स्थगित भएको थियो।

छनोटअन्तर्गत समूह ‘ए’ को बाँकी खेल चीनमा, समूह ‘सी’ को बहराइनमा, समूह ‘डी’ को साउदी अरेबियामा, समूह ‘ई’ को कतारमा, समूह ‘एफ’ को जापानमा, समूह ‘जी’ को युएई र समूह ‘एच’ को दक्षिण कोरियामा हुने छन्।

प्रतिक्रिया दिनुहोस्