काठमाडौं। भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन बनाउने पहिलो भारतीय महिला खेलाडी बनेकी छिन्। 

विश्वभरका महिला खेलाडीमध्ये भने उनी यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन्। इङल्यान्डकी पूर्वक्रिकेटर शार्लेट एड्वार्डसले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रनको कोसेढुङ्‍गा पार गरिसकेकी थिइन्।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको २७.५ ओभरमा एने बोसको बलमा चौका प्रहार गर्नेबित्तिकै मिताली १० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो भारतीय महिला खेलाडी बन्‍न सफल भइन्। यो खेलभन्दा अगाडि मितालीको खातामा नाै हजार नाै सय ६५ रन थियो। मिताली यो खेलमा ५० बल सामना गर्दै ३६ रन बनाएर आउट भइन्। 

मिताली राजले टेस्टमा छ सय ६३, ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दुई हजार तीन सय ६४ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा छ हजार नाै सय ७४ रन बनाएकी छिन्। भारतले ६४  रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। त्यसपछि मिताली राज र पुनम राउनले मिलेर भारतीय इनिङ सम्हाले। यी दुईको जोडीले टोलीको स्कोर एक सय ४१ रनमा पुर्‍याए। मिताली राजले आफ्नो इनिङ दौरान पाँच चौका प्रहार गरिन्।

" /> काठमाडौं। भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन बनाउने पहिलो भारतीय महिला खेलाडी बनेकी छिन्। 

विश्वभरका महिला खेलाडीमध्ये भने उनी यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन्। इङल्यान्डकी पूर्वक्रिकेटर शार्लेट एड्वार्डसले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रनको कोसेढुङ्‍गा पार गरिसकेकी थिइन्।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको २७.५ ओभरमा एने बोसको बलमा चौका प्रहार गर्नेबित्तिकै मिताली १० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो भारतीय महिला खेलाडी बन्‍न सफल भइन्। यो खेलभन्दा अगाडि मितालीको खातामा नाै हजार नाै सय ६५ रन थियो। मिताली यो खेलमा ५० बल सामना गर्दै ३६ रन बनाएर आउट भइन्। 

मिताली राजले टेस्टमा छ सय ६३, ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दुई हजार तीन सय ६४ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा छ हजार नाै सय ७४ रन बनाएकी छिन्। भारतले ६४  रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। त्यसपछि मिताली राज र पुनम राउनले मिलेर भारतीय इनिङ सम्हाले। यी दुईको जोडीले टोलीको स्कोर एक सय ४१ रनमा पुर्‍याए। मिताली राजले आफ्नो इनिङ दौरान पाँच चौका प्रहार गरिन्।

"> अन्तर्राष्ट्रिय महिला क्रिकेटमा मितालीको कीर्तिमान: Dekhapadhi मिताली राज अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन बनाउने पहिलो भारतीय महिला खेलाडी बनेकी छिन्।
  • मिताली राजले टेस्टमा ६ सय ६३, ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दुई हजार तीन सय ६४ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा छ हजार नाै सय ७४ रन बनाएकी छिन्।
  • ">
    अन्तर्राष्ट्रिय महिला क्रिकेटमा मितालीको कीर्तिमान <p style="text-align: justify;">काठमाडौं। भारतीय महिला क्रिकेट टिमकी कप्तान मिताली राज अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन बनाउने पहिलो भारतीय महिला खेलाडी बनेकी छिन्।&nbsp;</p> <p style="text-align: justify;">विश्वभरका महिला खेलाडीमध्ये भने उनी यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी हुन्। इङल्यान्डकी पूर्वक्रिकेटर शार्लेट एड्वार्डसले यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रनको कोसेढुङ्&zwj;गा पार गरिसकेकी थिइन्।</p> <p style="text-align: justify;">दक्षिण अफ्रिकाविरुद्धको तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलको २७.५ ओभरमा एने बोसको बलमा चौका प्रहार गर्नेबित्तिकै मिताली १० हजार अन्तर्राष्ट्रिय रन बनाउने पहिलो भारतीय महिला खेलाडी बन्&zwj;न सफल भइन्। यो खेलभन्दा अगाडि मितालीको खातामा नाै हजार नाै सय ६५ रन थियो। मिताली यो खेलमा ५० बल सामना गर्दै ३६ रन बनाएर आउट भइन्।&nbsp;</p> <p style="text-align: justify;">मिताली राजले टेस्टमा छ सय ६३, ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दुई हजार तीन सय ६४ तथा एकदिवसीय अन्तर्राष्ट्रियमा छ हजार नाै सय ७४ रन बनाएकी छिन्। भारतले ६४ &nbsp;रन बनाउँदा दुई विकेट गुमाइसकेको थियो। त्यसपछि मिताली राज र पुनम राउनले मिलेर भारतीय इनिङ सम्हाले। यी दुईको जोडीले टोलीको स्कोर एक सय ४१ रनमा पुर्&zwj;याए। मिताली राजले आफ्नो इनिङ दौरान पाँच चौका प्रहार गरिन्।</p>
    प्रतिक्रिया दिनुहोस्