काठमाडौं। स्पेनिस ला लिगाको क्लब भिल्लारियाल र ग्रानाडाले गएराति युरोपा लिगमा विजयी हासिल गरेका छन्। भिल्लारियालले डाइनामो किभविरुद्ध तथा ग्रानाडाले मोल्डेमाथि समान २–० को नतिजा निकालेका हुन्।
भ्रमणकारी भिल्लारियालले युक्रेनमा पाउ टोरेसको गोलबाट ३०औं मिनेटमा अग्रता लिएको थियो। ५२औं मिनेटमा राउल अल्बिओलले अग्रता दोब्बर बनाएका थिए। टोरेस र अल्बिओलको गोल भिल्लारियालको जितका लागि पर्याप्त बन्यो।
अवे खेलमा दुई गोलको अग्रता लिएको भिल्लारियालले दोस्रो लेग १९ मार्चमा घरेलु मैदानमा खेल्नेछ। त्यसअघि भिल्लारियालले घरेलु लिगमा एइबरविरुद्ध खेल्नेछ।
स्पेनिस ला लिगाको अर्को क्लब ग्रानाडाले भने घरेलु मैदानमा नर्वेको क्लब मोल्डेलाई २–० ले पराजित गरेको हो।
ग्रानाडाको जितमा जर्ज मोलिनाले २६ र रोबार्टो सोल्डाडोले ७६औं मिनेटमा गोल गरे। ग्रानाडाले अब आगामी बिहीबारराति दोस्रो लेगका लागि नर्वेको भ्रमण गर्नेछ। त्यसअघि ग्रानाडाले स्पेनिस ला लिगामा ला लिगामा रियाल सोसिडाडविरुद्ध खेल्नेछ।

युरोपा लिगमा स्पेनिस क्लबलाई सफलता: Dekhapadhi
स्पेनिस ला लिगाको क्लब भिल्लारियाल र ग्रानाडाले गएराति युरोपा लिगमा विजयी हासिल गरेका छन्। भिल्लारियालले डाइनामो किभविरुद्ध तथा ग्रानाडाले मोल्डेमाथि समान २–० को नतिजा निकालेका हुन्।

युरोपा लिगमा स्पेनिस क्लबलाई सफलता