काठमाडौं। इटालियन सिरी ‘ए’ क्लब एस रोमाले गएराति युरोपा लिगमा शाख्तर डोनेस्कमाथि ३–० को विजय हासिल गरेको छ। त्यस्तै नेदरल्यान्ड्सको क्बल आयाक्सले पनि योङ ब्वाइजविरुद्ध समान ३–० को नतिजा निकालेको छ।

रोमाले घरेलु मैदानमा लोरेन्जो पेलेग्रिनीको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा स्टेफन इल शारावेले रोमाको अग्रता दोब्बर बनाए।

खेल सकिन १३ मिनेट बाँकी हुँदा जियानलुका मान्सिनीले अर्को गोल थपेपछि रोमाले सहज विजय हासिल गरेको छ।

पहिलो लेगमा ३–० को अग्रतासँगै रोमाले युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। दोस्रो लेगका लागि रोमाले अर्को साता युक्रेनको भ्रमण गर्नेछ।

नेदरल्यान्ड्सको आयाक्सले पनि स्विट्जरल्यान्डको योङ ब्वाइजमाथि ३–० को विजय हासिल गर्यो। घरेलु टोली आयाक्सले पहिलो गोलका लागि ६२ मिनेटसम्म कुर्नु परेको थियो। ६२औं मिनेटमा ड्याभी क्लासेनले गरेको गोलबाट आयाक्सले अग्रता लिएको थियो।

८२औं मिनेटमा डुसान टेडिचले अग्रता दोब्बर बनाए। इन्जुरी समयमा ब्रेन ब्रोबेले अर्को गोल थपेपछि आयाक्सले सहज जित निकालेको हो।

" /> काठमाडौं। इटालियन सिरी ‘ए’ क्लब एस रोमाले गएराति युरोपा लिगमा शाख्तर डोनेस्कमाथि ३–० को विजय हासिल गरेको छ। त्यस्तै नेदरल्यान्ड्सको क्बल आयाक्सले पनि योङ ब्वाइजविरुद्ध समान ३–० को नतिजा निकालेको छ।

रोमाले घरेलु मैदानमा लोरेन्जो पेलेग्रिनीको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा स्टेफन इल शारावेले रोमाको अग्रता दोब्बर बनाए।

खेल सकिन १३ मिनेट बाँकी हुँदा जियानलुका मान्सिनीले अर्को गोल थपेपछि रोमाले सहज विजय हासिल गरेको छ।

पहिलो लेगमा ३–० को अग्रतासँगै रोमाले युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। दोस्रो लेगका लागि रोमाले अर्को साता युक्रेनको भ्रमण गर्नेछ।

नेदरल्यान्ड्सको आयाक्सले पनि स्विट्जरल्यान्डको योङ ब्वाइजमाथि ३–० को विजय हासिल गर्यो। घरेलु टोली आयाक्सले पहिलो गोलका लागि ६२ मिनेटसम्म कुर्नु परेको थियो। ६२औं मिनेटमा ड्याभी क्लासेनले गरेको गोलबाट आयाक्सले अग्रता लिएको थियो।

८२औं मिनेटमा डुसान टेडिचले अग्रता दोब्बर बनाए। इन्जुरी समयमा ब्रेन ब्रोबेले अर्को गोल थपेपछि आयाक्सले सहज जित निकालेको हो।

"> युरोपा लिगः रोमा र आयाक्स विजयी: Dekhapadhi इटालियन सिरी ‘ए’ क्लब एस रोमाले गएराति युरोपा लिगमा शाख्तर डोनेस्कमाथि ३–० को विजय हासिल गरेको छ। त्यस्तै नेदरल्यान्ड्सको क्बल आयाक्सले पनि योङ ब्वाइजविरुद्ध समान ३–० को नतिजा निकालेको छ।  ">
युरोपा लिगः रोमा र आयाक्स विजयी
काठमाडौं। इटालियन सिरी ‘ए’ क्लब एस रोमाले गएराति युरोपा लिगमा शाख्तर डोनेस्कमाथि ३–० को विजय हासिल गरेको छ। त्यस्तै नेदरल्यान्ड्सको क्बल आयाक्सले पनि योङ ब्वाइजविरुद्ध समान ३–० को नतिजा निकालेको छ।

रोमाले घरेलु मैदानमा लोरेन्जो पेलेग्रिनीको गोलबाट २३औं मिनेटमा अग्रता लिएको थियो। ७३औं मिनेटमा स्टेफन इल शारावेले रोमाको अग्रता दोब्बर बनाए।

खेल सकिन १३ मिनेट बाँकी हुँदा जियानलुका मान्सिनीले अर्को गोल थपेपछि रोमाले सहज विजय हासिल गरेको छ।

पहिलो लेगमा ३–० को अग्रतासँगै रोमाले युरोपा लिगको क्वार्टरफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। दोस्रो लेगका लागि रोमाले अर्को साता युक्रेनको भ्रमण गर्नेछ।

नेदरल्यान्ड्सको आयाक्सले पनि स्विट्जरल्यान्डको योङ ब्वाइजमाथि ३–० को विजय हासिल गर्यो। घरेलु टोली आयाक्सले पहिलो गोलका लागि ६२ मिनेटसम्म कुर्नु परेको थियो। ६२औं मिनेटमा ड्याभी क्लासेनले गरेको गोलबाट आयाक्सले अग्रता लिएको थियो।

८२औं मिनेटमा डुसान टेडिचले अग्रता दोब्बर बनाए। इन्जुरी समयमा ब्रेन ब्रोबेले अर्को गोल थपेपछि आयाक्सले सहज जित निकालेको हो।

प्रतिक्रिया दिनुहोस्