काठमाडौं। स्टेभन जेरार्डको टिम रेन्जर्सले गएराति युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा स्लाभिया प्रागसँग १–१ को बराबरी खेल्यो।

रेन्जर्सले चार दिनअघि मात्र स्कटल्यान्ड प्रिमियरसिपको उपाधि जितेको थियो। दश वर्षपछि प्रिमियरसिपको उपाधि जितेको चार दिनपछि रेन्जर्स चेक गणतन्त्रको भ्रमणमा निस्केको थियो।

स्लाभिया प्रागविरुद्ध रेन्जर्सले सातौं मिनेटमै गोल खाएको थियो। निकोला स्टेनसिउले गरेको गोलबाट घरेलु टोलीले अगता लिएको थियो।

तर फिलिप हेलान्डरले ३६औं मिनेटमा बराबरी गोल फर्काए। यससँगै रेन्जर्सलाई अवे गोलको फाइदा भएको छ।

रेन्जर्सले अब दोस्रो लेग अर्को साता घरेलु मैदानमा खेल्नेछ। त्यसअघि रेन्जर्सले घरेलु लिगमा आइतबार सेल्टिकविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

" /> काठमाडौं। स्टेभन जेरार्डको टिम रेन्जर्सले गएराति युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा स्लाभिया प्रागसँग १–१ को बराबरी खेल्यो।

रेन्जर्सले चार दिनअघि मात्र स्कटल्यान्ड प्रिमियरसिपको उपाधि जितेको थियो। दश वर्षपछि प्रिमियरसिपको उपाधि जितेको चार दिनपछि रेन्जर्स चेक गणतन्त्रको भ्रमणमा निस्केको थियो।

स्लाभिया प्रागविरुद्ध रेन्जर्सले सातौं मिनेटमै गोल खाएको थियो। निकोला स्टेनसिउले गरेको गोलबाट घरेलु टोलीले अगता लिएको थियो।

तर फिलिप हेलान्डरले ३६औं मिनेटमा बराबरी गोल फर्काए। यससँगै रेन्जर्सलाई अवे गोलको फाइदा भएको छ।

रेन्जर्सले अब दोस्रो लेग अर्को साता घरेलु मैदानमा खेल्नेछ। त्यसअघि रेन्जर्सले घरेलु लिगमा आइतबार सेल्टिकविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

"> जेरार्डको टिम रेन्जर्स बराबरीमा रोकियो: Dekhapadhi
जेरार्डको टिम रेन्जर्स बराबरीमा रोकियो
काठमाडौं। स्टेभन जेरार्डको टिम रेन्जर्सले गएराति युरोपा लिगको अन्तिम १६ को पहिलो लेगमा स्लाभिया प्रागसँग १–१ को बराबरी खेल्यो।

रेन्जर्सले चार दिनअघि मात्र स्कटल्यान्ड प्रिमियरसिपको उपाधि जितेको थियो। दश वर्षपछि प्रिमियरसिपको उपाधि जितेको चार दिनपछि रेन्जर्स चेक गणतन्त्रको भ्रमणमा निस्केको थियो।

स्लाभिया प्रागविरुद्ध रेन्जर्सले सातौं मिनेटमै गोल खाएको थियो। निकोला स्टेनसिउले गरेको गोलबाट घरेलु टोलीले अगता लिएको थियो।

तर फिलिप हेलान्डरले ३६औं मिनेटमा बराबरी गोल फर्काए। यससँगै रेन्जर्सलाई अवे गोलको फाइदा भएको छ।

रेन्जर्सले अब दोस्रो लेग अर्को साता घरेलु मैदानमा खेल्नेछ। त्यसअघि रेन्जर्सले घरेलु लिगमा आइतबार सेल्टिकविरुद्ध प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्