काठमाडौं। म्यानचेस्टर युनाइटेडको रक्षापंक्तिले गल्ती गरेपछि एसी मिलानले गएराति युरोपा लिगको अन्तिम–१६ मा १–१ को बराबरी खेलेको छ।

इटालियन सिरी ‘ए’ क्लब मिलानले इन्जुरी समयमा गोल गरेपछि घरेलु टोली युनाइटेडले बराबरीमा चित्त बुझाउनु परेको हो।

अमद डियालोको उत्कृष्ट हेडिङ गोलमा युनाइटेडले ५०औं मिनेटमा अग्रता लिएको थियो। १८ वर्षे डियालोले युनाइटेडका लागि गरेको पहिलो गोल हो।

युनाइटेडमा उनको यो तेस्रो खेल हो। डियालोले ब्रुनो फर्नान्डेजको चिप पासमा गोल गरेका हुन्। ४६औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेको चार मिनेत बित्न नपाउँदै डियालेले गोल गरेका हुन्।

उनी जनवरीमा इटालियन क्लब एटलान्टाबाट १ करोड ९० लाख पाउन्डमा युनाइटेडसँग अनुबन्ध भएका थिए।

त्यसअघि १२औं मिनेटमा मिलानका फ्रांक केसिइले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन।

डियालो गोलसँगै युनाइटेडले पहिलो लेगमा विजयी नतिजा निकाल्ने संकेत गरेको थियो। तर इन्जुरी समयमा रेड क्रुनिकको कर्नरमा साइमन केयरले हेडमार्फत गरेको गोलगरेपछि युनाइटेडले बराबरीमा चित्त बुझाउनु पर्यो।

‘‘बराबरीले अगाडीको यात्रा कठिन बनेको छ। तर हामीसँग दोस्रो लेग बाँकी नै छ। आज हामीले सुस्त खेल्यौं। म्यानचेस्टर सिटी जस्तो टिमविरुद्धको खेलपछि खेल्नु परेको भएर पनि हुनसक्छ,’’ म्यानचेस्टर युनाइटेडका गोलकिपर ओले गनर सोल्सायरले भने, ‘‘गोलकिपर डिन हेन्डर्सनले त्यो गोल बचाउन सक्थे। हामीले बलमा ध्यानकेन्द्रित गर्नु पथ्र्यो।’’

" /> काठमाडौं। म्यानचेस्टर युनाइटेडको रक्षापंक्तिले गल्ती गरेपछि एसी मिलानले गएराति युरोपा लिगको अन्तिम–१६ मा १–१ को बराबरी खेलेको छ।

इटालियन सिरी ‘ए’ क्लब मिलानले इन्जुरी समयमा गोल गरेपछि घरेलु टोली युनाइटेडले बराबरीमा चित्त बुझाउनु परेको हो।

अमद डियालोको उत्कृष्ट हेडिङ गोलमा युनाइटेडले ५०औं मिनेटमा अग्रता लिएको थियो। १८ वर्षे डियालोले युनाइटेडका लागि गरेको पहिलो गोल हो।

युनाइटेडमा उनको यो तेस्रो खेल हो। डियालोले ब्रुनो फर्नान्डेजको चिप पासमा गोल गरेका हुन्। ४६औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेको चार मिनेत बित्न नपाउँदै डियालेले गोल गरेका हुन्।

उनी जनवरीमा इटालियन क्लब एटलान्टाबाट १ करोड ९० लाख पाउन्डमा युनाइटेडसँग अनुबन्ध भएका थिए।

त्यसअघि १२औं मिनेटमा मिलानका फ्रांक केसिइले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन।

डियालो गोलसँगै युनाइटेडले पहिलो लेगमा विजयी नतिजा निकाल्ने संकेत गरेको थियो। तर इन्जुरी समयमा रेड क्रुनिकको कर्नरमा साइमन केयरले हेडमार्फत गरेको गोलगरेपछि युनाइटेडले बराबरीमा चित्त बुझाउनु पर्यो।

‘‘बराबरीले अगाडीको यात्रा कठिन बनेको छ। तर हामीसँग दोस्रो लेग बाँकी नै छ। आज हामीले सुस्त खेल्यौं। म्यानचेस्टर सिटी जस्तो टिमविरुद्धको खेलपछि खेल्नु परेको भएर पनि हुनसक्छ,’’ म्यानचेस्टर युनाइटेडका गोलकिपर ओले गनर सोल्सायरले भने, ‘‘गोलकिपर डिन हेन्डर्सनले त्यो गोल बचाउन सक्थे। हामीले बलमा ध्यानकेन्द्रित गर्नु पथ्र्यो।’’

"> रक्षापंक्तिको गल्तिमा युनाइटेड मिलानसँग बराबरीमा रोकियो: Dekhapadhi म्यानचेस्टर युनाइटेडको रक्षापंक्तिले गल्ती गरेपछि एसी मिलानले गएराति युरोपा लिगको अन्तिम–१६ मा १–१ को बराबरी खेलेको छ।  ">
रक्षापंक्तिको गल्तिमा युनाइटेड मिलानसँग बराबरीमा रोकियो
काठमाडौं। म्यानचेस्टर युनाइटेडको रक्षापंक्तिले गल्ती गरेपछि एसी मिलानले गएराति युरोपा लिगको अन्तिम–१६ मा १–१ को बराबरी खेलेको छ।

इटालियन सिरी ‘ए’ क्लब मिलानले इन्जुरी समयमा गोल गरेपछि घरेलु टोली युनाइटेडले बराबरीमा चित्त बुझाउनु परेको हो।

अमद डियालोको उत्कृष्ट हेडिङ गोलमा युनाइटेडले ५०औं मिनेटमा अग्रता लिएको थियो। १८ वर्षे डियालोले युनाइटेडका लागि गरेको पहिलो गोल हो।

युनाइटेडमा उनको यो तेस्रो खेल हो। डियालोले ब्रुनो फर्नान्डेजको चिप पासमा गोल गरेका हुन्। ४६औं मिनेटमा एन्थोनी मार्सियालको स्थानमा मैदान छिरेको चार मिनेत बित्न नपाउँदै डियालेले गोल गरेका हुन्।

उनी जनवरीमा इटालियन क्लब एटलान्टाबाट १ करोड ९० लाख पाउन्डमा युनाइटेडसँग अनुबन्ध भएका थिए।

त्यसअघि १२औं मिनेटमा मिलानका फ्रांक केसिइले गरेको गोललाई भिडियो सहायक रेफ्री (भिएआर)ले मान्यता दिएन।

डियालो गोलसँगै युनाइटेडले पहिलो लेगमा विजयी नतिजा निकाल्ने संकेत गरेको थियो। तर इन्जुरी समयमा रेड क्रुनिकको कर्नरमा साइमन केयरले हेडमार्फत गरेको गोलगरेपछि युनाइटेडले बराबरीमा चित्त बुझाउनु पर्यो।

‘‘बराबरीले अगाडीको यात्रा कठिन बनेको छ। तर हामीसँग दोस्रो लेग बाँकी नै छ। आज हामीले सुस्त खेल्यौं। म्यानचेस्टर सिटी जस्तो टिमविरुद्धको खेलपछि खेल्नु परेको भएर पनि हुनसक्छ,’’ म्यानचेस्टर युनाइटेडका गोलकिपर ओले गनर सोल्सायरले भने, ‘‘गोलकिपर डिन हेन्डर्सनले त्यो गोल बचाउन सक्थे। हामीले बलमा ध्यानकेन्द्रित गर्नु पथ्र्यो।’’

प्रतिक्रिया दिनुहोस्