काठमाडौं। कप्तान शरद भेषावकर र सन्दीप जोराले एक सय २१ रनको अविजित साझेदारी गरेपछि सशस्त्र पहरी बल (एपीएफ) ले आज काठमाडौं-११ लाई सात विकेटले पराजित गर्दै काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाएको छ।
एपीएफको जितसँगै बाँकी टिम बागमती प्रदेश, त्रिभुवन आर्मी क्लव र काठमाडौं-११ को फाइनल पुग्‍ने सपना समाप्त भएको छ।
सन्दीप रजालीको ४८ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन बनायो।
शरद र सन्दीपले अर्धशतक बनाएपछि एक सय ७८ रनको लक्ष्य एपीएफले ४४.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।
एपीएफले सुरूमै विकेट गुमाए पनि शरद र सन्दीपले टिमको इनिङ सम्हालेका थिए। ओपनर आसिफ शेख शून्यमा आउट भए। त्यसपछि शरदले शंकर रानासँग दोसो विकेटका लागि ४३ रनको साझेदारी गरे। लगत्तै भुवन कार्की पनि पवेलियन फर्किए। त्यसपछि शरद र सन्दीपले चौथो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेपछि एपीएफले सहज विजय हासिल गरेको हो।
काठमाडौं-११ का अनुज चुनरा, अनिल खरेल र सन्दीप लामिछानेले एक/एक विकेट लिए।
एपीएफले अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लवसँग पतिस्पर्धा गर्नेछ। नेपाल पुलिस क्लवले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंका लागि सन्दीप रजालीले सबैभन्दा धेरै ४८ रन बनाए। उनले ८३ बलमा पाँच चौका प्रहार गरेका थिए। सन्दीपले हरिशंकर शाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। हरिशंकरले ३६ रन बनाए। उनले ५७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
विक्रम भुषालले २०, कप्तान सन्दीप लामिछानेले ११ र ओपनर खडक बोहराले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफका कमलसिंह ऐरी र अविनाश बोहोराले समान तीन/तीन विकेट लिए। वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले एक/एक विकेट लिए।
" /> काठमाडौं। कप्तान शरद भेषावकर र सन्दीप जोराले एक सय २१ रनको अविजित साझेदारी गरेपछि सशस्त्र पहरी बल (एपीएफ) ले आज काठमाडौं-११ लाई सात विकेटले पराजित गर्दै काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाएको छ।
एपीएफको जितसँगै बाँकी टिम बागमती प्रदेश, त्रिभुवन आर्मी क्लव र काठमाडौं-११ को फाइनल पुग्‍ने सपना समाप्त भएको छ।
सन्दीप रजालीको ४८ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन बनायो।
शरद र सन्दीपले अर्धशतक बनाएपछि एक सय ७८ रनको लक्ष्य एपीएफले ४४.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो।
एपीएफले सुरूमै विकेट गुमाए पनि शरद र सन्दीपले टिमको इनिङ सम्हालेका थिए। ओपनर आसिफ शेख शून्यमा आउट भए। त्यसपछि शरदले शंकर रानासँग दोसो विकेटका लागि ४३ रनको साझेदारी गरे। लगत्तै भुवन कार्की पनि पवेलियन फर्किए। त्यसपछि शरद र सन्दीपले चौथो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेपछि एपीएफले सहज विजय हासिल गरेको हो।
काठमाडौं-११ का अनुज चुनरा, अनिल खरेल र सन्दीप लामिछानेले एक/एक विकेट लिए।
एपीएफले अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लवसँग पतिस्पर्धा गर्नेछ। नेपाल पुलिस क्लवले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंका लागि सन्दीप रजालीले सबैभन्दा धेरै ४८ रन बनाए। उनले ८३ बलमा पाँच चौका प्रहार गरेका थिए। सन्दीपले हरिशंकर शाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। हरिशंकरले ३६ रन बनाए। उनले ५७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
विक्रम भुषालले २०, कप्तान सन्दीप लामिछानेले ११ र ओपनर खडक बोहराले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफका कमलसिंह ऐरी र अविनाश बोहोराले समान तीन/तीन विकेट लिए। वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले एक/एक विकेट लिए।
"> एपीएफ काठमाडौं मेयर कपको फाइनलमा, उपाधिका लागि पुलिस क्लवसँग भिड्ने: Dekhapadhi एपीएफको जितसँगै बाँकी टिम बागमती प्रदेश, त्रिभुवन आर्मी क्लव र काठमाडौं-११ को फाइनल पुग्‍ने सपना समाप्त भएको छ।
• एपीएफले अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लवसँग पतिस्पर्धा गर्नेछ।
एपीएफ काठमाडौं मेयर कपको फाइनलमा, उपाधिका लागि पुलिस क्लवसँग भिड्ने
काठमाडौं। कप्तान शरद भेषावकर र सन्दीप जोराले एक सय २१ रनको अविजित साझेदारी गरेपछि सशस्त्र पहरी बल (एपीएफ) ले आज काठमाडौं-११ लाई सात विकेटले पराजित गर्दै काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाएको छ।
सन्दीप रजालीको ४८ रन बनाएपछि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं-११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन बनायो।
एपीएफले सुरूमै विकेट गुमाए पनि शरद र सन्दीपले टिमको इनिङ सम्हालेका थिए। ओपनर आसिफ शेख शून्यमा आउट भए। त्यसपछि शरदले शंकर रानासँग दोसो विकेटका लागि ४३ रनको साझेदारी गरे। लगत्तै भुवन कार्की पनि पवेलियन फर्किए। त्यसपछि शरद र सन्दीपले चौथो विकेटका लागि एक सय २१ रनको साझेदारी गरेपछि एपीएफले सहज विजय हासिल गरेको हो।
काठमाडौं-११ का अनुज चुनरा, अनिल खरेल र सन्दीप लामिछानेले एक/एक विकेट लिए।
एपीएफले अब शनिबार हुने फाइनल खेलमा नेपाल पुलिस क्लवसँग पतिस्पर्धा गर्नेछ। नेपाल पुलिस क्लवले यसअघि नै फाइनलमा स्थान बनाइसकेको छ।
त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंका लागि सन्दीप रजालीले सबैभन्दा धेरै ४८ रन बनाए। उनले ८३ बलमा पाँच चौका प्रहार गरेका थिए। सन्दीपले हरिशंकर शाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। हरिशंकरले ३६ रन बनाए। उनले ५७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।
विक्रम भुषालले २०, कप्तान सन्दीप लामिछानेले ११ र ओपनर खडक बोहराले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।
एपीएफका कमलसिंह ऐरी र अविनाश बोहोराले समान तीन/तीन विकेट लिए। वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले एक/एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस्