काठमाडौं। इन्जुरी समयमा धिरज श्रेष्ठले गोल गरेपछि सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लवलाई पराजित गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालमा आज सम्पन्न खेलमा छैटौं मिनेटमा मनिष खड्काले गरेको गोलबाट झम्सिखेलले अग्रता लिएको थियो। तर, त्यसलाई जोगाउन सकेन। मध्यपुरका लागि ३६औं मिनेटमा रोनिष ढिकेले बराबरी गोल फर्काए।
खेलको इन्जुरी समयमा धिरजले गरेको गोल नै मध्यपुरको जितमा निर्णायक बन्यो।
जितसँगै मध्यपुर १६ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ। मध्यपुर लिगका ११ खेलमध्ये पाँचमा विजयी र पाँच खेलमै पराजित भएको थियो। मध्यपुरले एक खेल बराबरी खेलेको थियो।
झम्सिखेलको यो नवौं पराजय हो। ११ खेलमध्ये एकमा विजयी र तीन खेल बरबारी खेलेको झम्सिखेलको लिगमा छ अंक रहेको छ।

झम्सिखेल युथमाथि मध्यपुरको जित: Dekhapadhi
खेलको इन्जुरी समयमा धिरजले गरेको गोल नै मध्यपुरको जितमा निर्णायक बन्यो।
जितसँगै मध्यपुर १६ अंकसहित लिगको पाँचौं स्थानमा उक्लिएको छ।
झम्सिखेल युथमाथि मध्यपुरको जित