काठमाठौं। सन्दीप रजालीको ४८ रनप्रेरित काठमाडौं–११ ले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)लाई १७८ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं–११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनायो।

काठमाडौंका लागि सन्दीप रजालीले सवभन्दा धेरै ४८ रन बनाए। उनले ८३ बलमा पाँच चौका प्रहार गरेका थिए। सन्दीपले हरिशंकर शाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। हरिशंकरले ३६ रन बनाए। उनले ५७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

विक्रम भुषालले २०, कप्तान सन्दीप लामिछानेले ११ र ओपनर खडक बोहराले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफका कमलसिंह ऐरी र अविनाश बोहोराले समान तीन विकेट लिए। वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले एक÷एक विकेट लिए।

" /> काठमाठौं। सन्दीप रजालीको ४८ रनप्रेरित काठमाडौं–११ ले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)लाई १७८ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं–११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनायो।

काठमाडौंका लागि सन्दीप रजालीले सवभन्दा धेरै ४८ रन बनाए। उनले ८३ बलमा पाँच चौका प्रहार गरेका थिए। सन्दीपले हरिशंकर शाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। हरिशंकरले ३६ रन बनाए। उनले ५७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

विक्रम भुषालले २०, कप्तान सन्दीप लामिछानेले ११ र ओपनर खडक बोहराले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफका कमलसिंह ऐरी र अविनाश बोहोराले समान तीन विकेट लिए। वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले एक÷एक विकेट लिए।

"> काठमाडौंद्धारा एपीएफसामू १७८ रनको लक्ष्य: Dekhapadhi
फाइल फोटो
काठमाडौंद्धारा एपीएफसामू १७८ रनको लक्ष्य
काठमाठौं। सन्दीप रजालीको ४८ रनप्रेरित काठमाडौं–११ ले आज काठमाडौं मेयर कप क्रिकेट प्रतियोगितामा सशत्र प्रहरी बल (एपीएफ)लाई १७८ रनको लक्ष्य दिएको छ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौं–११ ले ४८.५ ओभरमा सबै विकेट गुमाएर १७७ रन बनायो।

काठमाडौंका लागि सन्दीप रजालीले सवभन्दा धेरै ४८ रन बनाए। उनले ८३ बलमा पाँच चौका प्रहार गरेका थिए। सन्दीपले हरिशंकर शाहसँग तेस्रो विकेटका लागि ६५ रनको साझेदारी गरे। हरिशंकरले ३६ रन बनाए। उनले ५७ बलमा दुई चौका र दुई छक्का प्रहार गरे।

विक्रम भुषालले २०, कप्तान सन्दीप लामिछानेले ११ र ओपनर खडक बोहराले १३ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

एपीएफका कमलसिंह ऐरी र अविनाश बोहोराले समान तीन विकेट लिए। वसन्त रेग्मी, शरद भेषावकर र भुवन कार्कीले एक÷एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस्