काठमाडौं। लुइस स्वारेज र मार्कोस लोरेन्टेको गोलमा एट्लेटिको मड्रिडले गएराति एथलेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ। जितसँगै एट्लेटिको स्पेनिस ला लिगाको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ।
एट्लेटिकोको घरेलु मैदानमा इकर मुनियनले गरेको गोलबाट एथलेटिक विल्बाओले २१औं मिनेटमा अग्रता लिएको थियो। तर एथलेटिक विल्बाओले उक्त अग्रता जोगाउन सकेन।
पहिलो हाफको अन्तिम मिनेटमा थोमस लेमारको पासमा लेरेन्टेले बराबरी गोल फर्काए। ५१औं मिनेटमै स्वारेजले पेनाल्टीमा हानेको प्रहार एट्लेटिकोको जितमा निर्णायक बन्यो। स्वारेजलाई युनाई नुनेजले फाउल गरेपछि एट्लेटिको पेनाल्टी अवसर पाएको हो।
जितपछि एट्लेटिकोले २६ खेलबाट ६२ अंक जोडेको छ। समान खेलबाट ५६ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ। ५४ अंकका साथ रियाल मड्रिड चोथो स्थानमा छ। ३३ अंक जोडेको एथलेटिक विल्बाओ आठौं स्थानमा छ।

स्वारेज र लोरेन्टेको गोलमा एट्लेटिको विजयी, शीर्ष स्थानमा ६ अंकको अग्रता: Dekhapadhi
लुइस स्वारेज र मार्कोस लोरेन्टेको गोलमा एट्लेटिको मड्रिडले गएराति एथलेटिक बिल्बाओलाई २–१ ले पराजित गरेको छ। जितसँगै एट्लेटिको स्पेनिस ला लिगाको शीर्ष स्थानमा ६ अंकको स्पष्ट अग्रता लिएको छ।

स्वारेज र लोरेन्टेको गोलमा एट्लेटिको विजयी, शीर्ष स्थानमा ६ अंकको अग्रता