काठमाडौं। काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाउनका लागि आज चार टिमले प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। मुलपानी क्रिकेट रंगशालमा सशत्र प्रहरी बल (एपीएफ) ले काठमाडौं–११विरुद्ध खेल्नेछ।

त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जिटर ब्याटिङ गर्ने निर्णय गरेका छन्।

तीन खेलमा समान दुई अंक जोडेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन्। एपीएफ चार अंकका साथ दोस्रो स्थानमा छ।

एपीएफले आज काठमाडौं–११ लाई पराजित गरे फाइनलमा स्थान बनाउनेछ। एपीएफ पराजित भए रनरेटका आधरमा चारमध्ये कुनै पनि टिमले फाइनलमा स्थान बनाउन सक्नेछ।

एपीएफका कप्तान शरद भेषावकरले आज मुलपानी क्रिकेट मैदानमा टस जितेर काठमाडौं–११ लाई ब्याटिङको निम्तो दिएका छन्।

यसअघि बुधबार नेपाल पुलिस क्लबले काठमाडौं–११ लाई १०३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

त्रिभुवन आर्मी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विजेता हो।

" /> काठमाडौं। काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाउनका लागि आज चार टिमले प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। मुलपानी क्रिकेट रंगशालमा सशत्र प्रहरी बल (एपीएफ) ले काठमाडौं–११विरुद्ध खेल्नेछ।

त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जिटर ब्याटिङ गर्ने निर्णय गरेका छन्।

तीन खेलमा समान दुई अंक जोडेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन्। एपीएफ चार अंकका साथ दोस्रो स्थानमा छ।

एपीएफले आज काठमाडौं–११ लाई पराजित गरे फाइनलमा स्थान बनाउनेछ। एपीएफ पराजित भए रनरेटका आधरमा चारमध्ये कुनै पनि टिमले फाइनलमा स्थान बनाउन सक्नेछ।

एपीएफका कप्तान शरद भेषावकरले आज मुलपानी क्रिकेट मैदानमा टस जितेर काठमाडौं–११ लाई ब्याटिङको निम्तो दिएका छन्।

यसअघि बुधबार नेपाल पुलिस क्लबले काठमाडौं–११ लाई १०३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

त्रिभुवन आर्मी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विजेता हो।

"> जित्नै पर्ने खेलमा बागमती र काठमाडौं–११ ले पहिलो ब्याटिङ गर्ने: Dekhapadhi काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाउनका लागि आज चार टिमले प्रतिस्पर्धा गर्दैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। मुलपानी क्रिकेट रंगशालमा सशत्र प्रहरी बल (एपीएफ) ले काठमाडौं–११विरुद्ध खेल्नेछ।  ">
जित्नै पर्ने खेलमा बागमती र काठमाडौं–११ ले पहिलो ब्याटिङ गर्ने
काठमाडौं। काठमाडौं मेयर कपको फाइनलमा स्थान बनाउनका लागि आज चार टिमले प्रतिस्पर्धा गर्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्दैछन्। मुलपानी क्रिकेट रंगशालमा सशत्र प्रहरी बल (एपीएफ) ले काठमाडौं–११विरुद्ध खेल्नेछ।

त्रिवि क्रिकेट मैदानमा बागमती प्रदेशका कप्तान ज्ञानेन्द्र मल्लले टस जिटर ब्याटिङ गर्ने निर्णय गरेका छन्।

तीन खेलमा समान दुई अंक जोडेका त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश क्रमशः तेस्रो र चौथो स्थानमा छन्। एपीएफ चार अंकका साथ दोस्रो स्थानमा छ।

एपीएफले आज काठमाडौं–११ लाई पराजित गरे फाइनलमा स्थान बनाउनेछ। एपीएफ पराजित भए रनरेटका आधरमा चारमध्ये कुनै पनि टिमले फाइनलमा स्थान बनाउन सक्नेछ।

एपीएफका कप्तान शरद भेषावकरले आज मुलपानी क्रिकेट मैदानमा टस जितेर काठमाडौं–११ लाई ब्याटिङको निम्तो दिएका छन्।

यसअघि बुधबार नेपाल पुलिस क्लबले काठमाडौं–११ लाई १०३ रनले पराजित गर्दै फाइनलमा स्थान बनाइसकेको छ।

त्रिभुवन आर्मी प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि विजेता हो।

प्रतिक्रिया दिनुहोस्