काठमाडौं। मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले गएराति आरबी लाइपजिगलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।
यसअघि भएको पहिलो लेगमा पनि माने र सालाहले गोल गरेका थिए। अवे खेलमा २–० को अग्रता लिएको लिभरपुलले गएराति घरेलु मैदान एनफिल्डमा पनि २–० को नतिजा निकाल्न सफल भयो।
लिभरपुलले ७०औं मिनेटमा मोहम्मद सालाहको गोलबाट अग्रता लिएको थियो। सालाहले डिएगो जोटाको पासमा गोल गरेका थिए। त्यसको चार मिनेट बित्न नपाउँदै डिभोक ओरिगीको पामसा मानेले अग्रता दोब्बर बनाए।
यससँगै लिभरपुलले जर्मन बुन्डेसलिगाको लाइपजिगविरुद्ध ४–० को सहज नतिजासहित क्वार्टरफाइनलमा स्थान बनाएको हो। अन्तिम आठको ‘ड्र’ शुक्रबार हुने छ।

माने र सालाहको गोलमा लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा : Dekhapadhi
मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले गएराति आरबी लाइपजिगलाई २–० ले पराजित गर्दै समग्रमा ४–० को नतिजासहित च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा स्थान बनाउन सफल भएको छ।

माने र सालाहको गोलमा लिभरपुल च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा