काठमाडौं। लियोनल मेसीको बार्सिलोना २०१६/१७ को सिजनमा जस्तै नतिजा निकाल्ने महत्त्वकांक्षाका साथ च्याम्पियन्स लिग अन्तिम-१६ को दोस्रो लेग खेल्न फ्रान्सको राजधानी पेरिस पुगेको छ। च्याम्पियन्स लिगको यात्रा जारी राख्‍न बार्सिलोनालाई पेरिसमा ४-१ को नतिजा उल्टाउनुपर्ने चुनौती छ।
बार्सिलोनाले घरेलु मैदानमै सम्पन्‍न पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ४-१ को नतिजा सुम्पिएको थियो। घरेलु मैदानमा चार गोल खाएका कारण बार्सिलोनालाई आज राति पेरिसमा हुने खेल सहज हुने छैन।
पहिलो लेगमा मेसीले बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाउँदै पेनाल्टीमा गोल गरेका थिए। तर, पीएसजीका युवा स्टार काइलियन एमबाप्पेले सनसनीपूर्ण ह्याट्रिक गरेपछि बार्सिलोना घरेलु मैदानमा स्तब्ध बनेको थियो। पीएसजीका लागि अर्को एक गोल मोइस केनले गरेका थिए।
मेसीले विश्‍वकै सर्वश्रेष्ठ खेलाडीको ट्यागसमेत पाएका छन्। तर, च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा युवा स्टार एमबाप्पेको प्रदर्शनले मेसीलाई छायाँमा परिदियो। फ्रान्सका एमबाप्पेले मेसीलाई छायाँमा पार्दै विश्‍वको ध्यान आफूमा केन्द्रित गर्न सफल भए।
च्याम्पियन्स लिगमा दोस्रो लेग खेल्नुअघिका घरेलु लिग खेलमा बार्सिलोना र पीएसजी दुवै विजयी भएका थिए। बार्सिलोनाले ला लिगामा ओसासुनामाथि २-० को नतिजा निकालेको थियो भने पीएसजीले कोपा डे फ्रान्समा ब्रेस्टलाई ३-० ले हराएको थियो।
गत १५ वर्षदेखि मेसी बार्सिलोनाको सिनियर टिममा छन्। मेसीले विश्‍वकै सर्वश्रेष्ठ खेलाडीको ट्यागसमेत पाएका छन्। तर, च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा युवा स्टार एमबाप्पेको प्रदर्शनले मेसीलाई छायाँमा परिदियो। फ्रान्सका एमबाप्पेले मेसीलाई छायाँमा पार्दै विश्‍वको ध्यान आफूमा केन्द्रित गर्न सफल भए।
नेइमार र एन्जेल डी मारिया बेन्चमा हुने भएका कारण पहिलो लेगमा पीएसजीले बार्सिलोना र मेसीविरुद्ध निकै संघर्ष गर्नुपर्ने सबैको अनुमान थियो। पहिलो हाफमा मेसीले पेनाल्टीबाट गोल गरेपछि पीएसजी समर्थकका स्वर झनै मलिन बनेका थिए।
तर, मेसीले गोल गरेको छ मिनेट नबित्दै एमबाप्पेले बराबरी गोल फर्काए। ह्याट्रिक गर्दै एमबाप्पेले इतिहासको पानामा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाए।
एमबाप्पे बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बने। यसअघि यो सफलता फोस्टिनो एस्प्रिला र आन्द्रे सेभचेन्कोले मात्र हात पारेका थिए। दोस्रो लेगमा पनि गोल गरे एमबाप्पे च्याम्पियन्स लिग इतिहासमा युवा अवस्थामै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्‍ने छन्। जुन कीर्तिमान हाल २५ गोलसहित मेसीको नाममा रहेको छ।
२०१६/१७ को सिजनमा जस्तै नतिजा भोग्‍ने त होइन भन्‍ने त्रास पीएसजीसँग कायमै छ। २०१६/१७ मा पीएसजीले पहिलो लेग ४-० ले जितेको थियो। तर, दोस्रो लेगमा ६-१ ले पराजित भएपछि पीएसजीको यात्रा टुंगिएको थियो।
पीएसजी बार्सिलोनालाई त्यही मैदानमा स्वागत गर्दै छ। जहाँ पीएसजी फ्रेन्च लिग वानमा मोनाकोसँग २-० ले पराजित भएको थियो। तर, साविक विजेता पीएसजीले त्यसअघिका छ खेल जितेको थियो। यद्यपि, पीएसजी घरेलु मैदानमै लगातार दुई खेलमा पराजित हुने जोखिम कायम छ। मे २००९ यता पीएसजी घरेलु मैदानमा लगातार दुई खेलमा पराजित भएको छैन।
तर, आज राति पीएसजीसँग ९० हजार दर्शकको साथ रंगशालामा हुने छैन। घरेलु मैदान घरेलु दर्शकको आवाजले गुञ्‍जयमान हुने छैन। पीएसजी च्यापियन्स लिग पहिलो उपाधिको खोजीमा छ।
तर, २०१६/१७ को सिजनमा जस्तै नतिजा भोग्‍ने त होइन भन्‍ने त्रास पीएसजीसँग कायमै छ। २०१६/१७ मा पीएसजीले पहिलो लेग ४-० ले जितेको थियो। तर, दोस्रो लेगमा ६-१ ले पराजित भएपछि पीएसजीको यात्रा टुंगिएको थियो।
बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोन लापोर्टाले पनि २०१६/१७ को जस्तै नतिजा आउने विश्‍वास लिएका छन्।
बार्सिलोना पछिल्लो चार खेलमा विजयी भएको छ। त्यसमा बार्सिलोनाले सेभियाविरुद्ध गरेको उत्कृष्ट पुनरागमन पनि सामेल छ। बार्सिलोनाले चार खेलमा १० गोल गर्दा एक गोल पनि खाएको छैन। बार्सिलोनाको लागि यो सकारात्मक पक्ष हो।
बार्सिलोना च्याम्पियन्स लिगको पछिल्लो दुई खेलमा पराजित भएको छ। आज पीएसजीसँग पनि पराजित भए बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार तीन खेलमा पराजित हुने खराब कीर्तिमान बनाउनेछ।
‘‘घरेलु मैदानमा ४-१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर, असम्भव केही छैन। हामीलाई आफूमाथि विश्‍वास छ। हामी बार्सिलोना हौं, र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’
तिघ्रामा चोट लागेका कारण पहिलो लेग गुमाएका नेइमारले आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका छन्। नेइमार अभ्यासमा फर्किए पनि टिममा उपलब्ध नहुने पीएसजीले जानकारी दिएको छ।
बार्सिलोना पनि आज राति पेरिसमा हुने खेलमा रक्षकद्वय जेरार्ड पिके र रोनाल्ड अराउजोबिना मैदान उत्रनेछ। पिकेको घुँडामा चोट लागेको छ। पिके कोपा डेल रेको सेमिफाइनलमा सेभियाविरुद्ध खेल्दा घाइते भएका हुन्। कुर्कुच्चामा चोट लागेका अराउजो ट्रेनिङमा फर्किए पनि टिममा उपलब्ध हुने छैनन्। घुँडामा चोट लागेका मिडफिल्डर फिलिपे कौटिन्हो पनि बार्सिलोनाको टिममा उपलब्ध हुने छैनन्।
बार्सिलोना गत सिजन बायर्न म्युनिखसँग ८-२ ले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको थियो। बार्सिलोनाले पछिल्लो १३ सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान क्वार्टरफाइनलमा स्थान बनाउनेमा विश्‍वस्त छन्। उनी भन्छन्, ‘‘घरेलु मैदानमा ४-१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर, असम्भव केही छैन। हामीलाई आफूमाथि विश्‍वास छ। हामी बार्सिलोना हौं, र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’
" /> काठमाडौं। लियोनल मेसीको बार्सिलोना २०१६/१७ को सिजनमा जस्तै नतिजा निकाल्ने महत्त्वकांक्षाका साथ च्याम्पियन्स लिग अन्तिम-१६ को दोस्रो लेग खेल्न फ्रान्सको राजधानी पेरिस पुगेको छ। च्याम्पियन्स लिगको यात्रा जारी राख्‍न बार्सिलोनालाई पेरिसमा ४-१ को नतिजा उल्टाउनुपर्ने चुनौती छ।
बार्सिलोनाले घरेलु मैदानमै सम्पन्‍न पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पीएसजी) लाई ४-१ को नतिजा सुम्पिएको थियो। घरेलु मैदानमा चार गोल खाएका कारण बार्सिलोनालाई आज राति पेरिसमा हुने खेल सहज हुने छैन।
पहिलो लेगमा मेसीले बार्सिलोनाबाट सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान बनाउँदै पेनाल्टीमा गोल गरेका थिए। तर, पीएसजीका युवा स्टार काइलियन एमबाप्पेले सनसनीपूर्ण ह्याट्रिक गरेपछि बार्सिलोना घरेलु मैदानमा स्तब्ध बनेको थियो। पीएसजीका लागि अर्को एक गोल मोइस केनले गरेका थिए।
मेसीले विश्‍वकै सर्वश्रेष्ठ खेलाडीको ट्यागसमेत पाएका छन्। तर, च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा युवा स्टार एमबाप्पेको प्रदर्शनले मेसीलाई छायाँमा परिदियो। फ्रान्सका एमबाप्पेले मेसीलाई छायाँमा पार्दै विश्‍वको ध्यान आफूमा केन्द्रित गर्न सफल भए।
च्याम्पियन्स लिगमा दोस्रो लेग खेल्नुअघिका घरेलु लिग खेलमा बार्सिलोना र पीएसजी दुवै विजयी भएका थिए। बार्सिलोनाले ला लिगामा ओसासुनामाथि २-० को नतिजा निकालेको थियो भने पीएसजीले कोपा डे फ्रान्समा ब्रेस्टलाई ३-० ले हराएको थियो।
गत १५ वर्षदेखि मेसी बार्सिलोनाको सिनियर टिममा छन्। मेसीले विश्‍वकै सर्वश्रेष्ठ खेलाडीको ट्यागसमेत पाएका छन्। तर, च्याम्पियन्स लिगको अन्तिम १६को पहिलो लेगमा युवा स्टार एमबाप्पेको प्रदर्शनले मेसीलाई छायाँमा परिदियो। फ्रान्सका एमबाप्पेले मेसीलाई छायाँमा पार्दै विश्‍वको ध्यान आफूमा केन्द्रित गर्न सफल भए।
नेइमार र एन्जेल डी मारिया बेन्चमा हुने भएका कारण पहिलो लेगमा पीएसजीले बार्सिलोना र मेसीविरुद्ध निकै संघर्ष गर्नुपर्ने सबैको अनुमान थियो। पहिलो हाफमा मेसीले पेनाल्टीबाट गोल गरेपछि पीएसजी समर्थकका स्वर झनै मलिन बनेका थिए।
तर, मेसीले गोल गरेको छ मिनेट नबित्दै एमबाप्पेले बराबरी गोल फर्काए। ह्याट्रिक गर्दै एमबाप्पेले इतिहासको पानामा आफ्नो नाम स्वर्णिम अक्षरले लेखाए।
एमबाप्पे बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बने। यसअघि यो सफलता फोस्टिनो एस्प्रिला र आन्द्रे सेभचेन्कोले मात्र हात पारेका थिए। दोस्रो लेगमा पनि गोल गरे एमबाप्पे च्याम्पियन्स लिग इतिहासमा युवा अवस्थामै सबैभन्दा धेरै गोल गर्ने खेलाडी बन्‍ने छन्। जुन कीर्तिमान हाल २५ गोलसहित मेसीको नाममा रहेको छ।
२०१६/१७ को सिजनमा जस्तै नतिजा भोग्‍ने त होइन भन्‍ने त्रास पीएसजीसँग कायमै छ। २०१६/१७ मा पीएसजीले पहिलो लेग ४-० ले जितेको थियो। तर, दोस्रो लेगमा ६-१ ले पराजित भएपछि पीएसजीको यात्रा टुंगिएको थियो।
पीएसजी बार्सिलोनालाई त्यही मैदानमा स्वागत गर्दै छ। जहाँ पीएसजी फ्रेन्च लिग वानमा मोनाकोसँग २-० ले पराजित भएको थियो। तर, साविक विजेता पीएसजीले त्यसअघिका छ खेल जितेको थियो। यद्यपि, पीएसजी घरेलु मैदानमै लगातार दुई खेलमा पराजित हुने जोखिम कायम छ। मे २००९ यता पीएसजी घरेलु मैदानमा लगातार दुई खेलमा पराजित भएको छैन।
तर, आज राति पीएसजीसँग ९० हजार दर्शकको साथ रंगशालामा हुने छैन। घरेलु मैदान घरेलु दर्शकको आवाजले गुञ्‍जयमान हुने छैन। पीएसजी च्यापियन्स लिग पहिलो उपाधिको खोजीमा छ।
तर, २०१६/१७ को सिजनमा जस्तै नतिजा भोग्‍ने त होइन भन्‍ने त्रास पीएसजीसँग कायमै छ। २०१६/१७ मा पीएसजीले पहिलो लेग ४-० ले जितेको थियो। तर, दोस्रो लेगमा ६-१ ले पराजित भएपछि पीएसजीको यात्रा टुंगिएको थियो।
बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोन लापोर्टाले पनि २०१६/१७ को जस्तै नतिजा आउने विश्‍वास लिएका छन्।
बार्सिलोना पछिल्लो चार खेलमा विजयी भएको छ। त्यसमा बार्सिलोनाले सेभियाविरुद्ध गरेको उत्कृष्ट पुनरागमन पनि सामेल छ। बार्सिलोनाले चार खेलमा १० गोल गर्दा एक गोल पनि खाएको छैन। बार्सिलोनाको लागि यो सकारात्मक पक्ष हो।
बार्सिलोना च्याम्पियन्स लिगको पछिल्लो दुई खेलमा पराजित भएको छ। आज पीएसजीसँग पनि पराजित भए बार्सिलोनाले च्याम्पियन्स लिगमा लगातार तीन खेलमा पराजित हुने खराब कीर्तिमान बनाउनेछ।
‘‘घरेलु मैदानमा ४-१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर, असम्भव केही छैन। हामीलाई आफूमाथि विश्‍वास छ। हामी बार्सिलोना हौं, र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’
तिघ्रामा चोट लागेका कारण पहिलो लेग गुमाएका नेइमारले आफ्नो पूर्वक्लब बार्सिलोनाविरुद्धको दोस्रो लेग पनि गुमाउने भएका छन्। नेइमार अभ्यासमा फर्किए पनि टिममा उपलब्ध नहुने पीएसजीले जानकारी दिएको छ।
बार्सिलोना पनि आज राति पेरिसमा हुने खेलमा रक्षकद्वय जेरार्ड पिके र रोनाल्ड अराउजोबिना मैदान उत्रनेछ। पिकेको घुँडामा चोट लागेको छ। पिके कोपा डेल रेको सेमिफाइनलमा सेभियाविरुद्ध खेल्दा घाइते भएका हुन्। कुर्कुच्चामा चोट लागेका अराउजो ट्रेनिङमा फर्किए पनि टिममा उपलब्ध हुने छैनन्। घुँडामा चोट लागेका मिडफिल्डर फिलिपे कौटिन्हो पनि बार्सिलोनाको टिममा उपलब्ध हुने छैनन्।
बार्सिलोना गत सिजन बायर्न म्युनिखसँग ८-२ ले पराजित हुँदै अन्तिम आठबाट बाहिरिएको थियो। बार्सिलोनाले पछिल्लो १३ सिजन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन सफल भएको छ।
बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यान क्वार्टरफाइनलमा स्थान बनाउनेमा विश्‍वस्त छन्। उनी भन्छन्, ‘‘घरेलु मैदानमा ४-१ ले पराजित भएका छौं। यसको मतलब अब अवे खेलमा धेरै गोल गर्नुपर्नेछ। जुन धेरै कठिन छ। तर, असम्भव केही छैन। हामीलाई आफूमाथि विश्‍वास छ। हामी बार्सिलोना हौं, र जितेर एउटा उदाहरण दिन चाहन्छौं।’’
प्रतिक्रिया दिनुहोस्